September 13, 2026, Sunday
२०८३ भाद्र २८, आईतवार

विश्व हिन्दू परिषद् द्वारा दुई दिवसीय बैठक सुरु।

 

लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं 1 मा आयोजित विश्व हिन्दू परिषद् नेपाल को आयोजना मा दुई दिवसीय आवासीय विभाग स्तरीय योजना बैठक साउन ६ गते २०८० दिन शुक्रवार साझ ४:०० बजे देखि ,

Advertisement

श्री बुद्ध आदर्श मा. वि .खुनगाई लुम्बिनी मा शुरू भए को छ। योजना बैठक मा रूपन्देही कपिलवस्तु नवलपरासी का जिल्ला स्तरीय, नगरपालिका गाऊँ पालिका वडा स्तरीय विभाग प्रमुख हरू को

उपस्थितिमा समाज मा हिन्दू धर्म माथि विभिन्न प्रकार को आक्रमण, धर्मांतरण, गऊ तस्करी, गौ वध लब जेहाद , दहेज प्रथा लगायत समाज मा गलत गरी रहेको , घृणा जस्तो कार्य समाज मा फैलौने मानिस लाई ।

रोक्न को लागि हिन्दुहरू लाई जनचेतना जन जागरण मार्फत योजना बनाउनु पर्ने कुरा मा सहभागी उपस्थित महानुभाव हरूले सुझाव दिनु भए को छ।

सो अवसर मा संघ का राष्ट्रीय संगठन प्रमुख प्रवक्ता प्रहलाद रेग्मी, राष्ट्रीय सचिव राजन उपाध्याय, नवलपरासी कपिलवस्तु रूपन्देहीका संयोजक दीपक प्रसाद लोध , युगुल किशोर, राजकुमार लोध लगायत ले विगत वर्तमान आगामी दिन मा गर्नु पर्ने भुमिका बारे सबै लाई जानकारी दिनु भए को छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0