June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

काठमाडौंमा गएराती भारी वर्षा,बागमती र धोबिखोलाले सतर्कता तह पार गर्यो

काठमाडौंमा गएराती भारी वर्षा,बागमती र धोबिखोलाले सतर्कता तह पार गर्यो

काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा आइतबार राति वर्षा भएको छ । वर्षासँगै नदी, खोलाको जलसतह पनि बढ्दो क्रममा छ । आइतबार राति काठमाडौंस्थित वाग्मती नदी गौरीघाट, धोबीखोला चाबहिल जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलसतह बढ्दो क्रममा रहेको छ । नदी किनारको बाटो भइ…

एसीसी यू–१६को पहिलो खेल सिंगापुरसित खेल्दै नेपाल

एसीसी यू–१६को पहिलो खेल सिंगापुरसित खेल्दै नेपाल

काठमाडौं।मलेसियामा आजदेखि एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । एसियाली क्रिकेट परिषद् (एसीसी्) वार्षिक कार्यतालिकाअनुसार प्रतियोगिता हुन लागेको हो ।नेपालले सिंगापुरसँग आफ्नो पहिलो खेल खेल्दै छ ।मलेसियाको यूकेएम ओभलमा उक्त खेल नेपाली समयानुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।नेपाली टोलीको कप्तानी विपीनप्रसाद शर्माले गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले केही…

  • इरानविरुद्ध अमेरिकाले गर्‍यो फोर्दोसहित ३ परमाणु केन्द्रमा बमवारी

    इरानविरुद्ध अमेरिकाले गर्‍यो फोर्दोसहित ३ परमाणु केन्द्रमा बमवारी

    काठमाडौं।अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ ।इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् ।उनले फोर्दोमा बमको पूरै पलोड खसाइएको बताएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी...

  • प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर

    प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर

    ललितपुर / ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटनपछि...

  • नारायणघाट–बुटवल खण्डमा बाढीले एउटा बस बगायो, यात्रु सकुशल

    नारायणघाट–बुटवल खण्डमा बाढीले एउटा बस बगायो, यात्रु सकुशल

    नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।  प्रहरीका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सन सहित काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको एक यात्रुबाहक बसलाई समेत बगाएको हो । तर, बस धेरै...

  • नेदरल्यान्ड्समाथि नेपालको जित

    नेदरल्यान्ड्समाथि नेपालको जित

    काठमाडौं । स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले जित निकालेको छ।बिहीबार स्कटल्यान्डको ग्लास्गोमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्‍यो। नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले २ बल खेल्न बाँकी छदा पूरा गर्‍यो।अन्तिम ओभरमा लोकेश बमले पहिलो...

  • नेपालमा एमसीसी निरन्तर रहने अमेरिकी दूतावासको सङ्केत

    नेपालमा एमसीसी निरन्तर रहने अमेरिकी दूतावासको सङ्केत

    काठमाडौं ।अमेरिकाको विदेश मन्त्रालयले एमसीसी नेपाल कम्प्याक्टलाई अमेरिकी विदेशी सहायता कार्यक्रममा लगाइएको ९० दिने रोकबाट हटाइएको  दिएको दूतावासले स्पष्ट पारेको छ । छुट दिएपछि एमसीसी परियोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्न अनुमति दिइएको जनाएको छ । एमसीसी सहयोगका विषयमा नेपालमा रहेको...

  • बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक

    बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक

    काठमाडौँ ।प्रतिष्ठित उद्यमी तथा साहित्यकार बसन्त चौधरीको पहिलो उपन्यास ‘देवयानी’ एक समारोहबीच बुधबार सार्वजनिक भएको छ । ललितपुरको पुल्चोकमा आयोजित समारोहमा कृतिको डिजिटल सार्वजनिकीकरण भयो।कुनैपनि अतिथि बिना गरिएको उक्त कार्यक्रममा उमा सुवेदी,अमर न्यौपाने,वविता बस्नेत,विश्वविमोहन श्रेष्ठ र कुमारी लामाले देवयानीप्रति डिजिटल रुपमै...

  • विदेशी मुद्राको विनिमय दर ,डलर उकालो तिर

    विदेशी मुद्राको विनिमय दर ,डलर उकालो तिर

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०७ पैसा र बिक्रीदर १३८ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७३...

  • नेप्सेमा १.०७ अंकले घटेर २६५३.६८ को विन्दुमा कायम

    नेप्सेमा १.०७ अंकले घटेर २६५३.६८ को विन्दुमा कायम

    काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०७ अंकले घटेर २६५३.६८ को विन्दुमा कायम भएको छ । बुधबार ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ...

  • स्कटल्यान्डमाथि नेपालको जित

    स्कटल्यान्डमाथि नेपालको जित

    काठमाडौं।स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत घरेलु टोली स्कटल्यान्डमाथि नेपालले मंगलबार २ विकेटको जित निकालेको छ।सिरिजमा नेपालले पहिलो जित हात पारेको हो।९८ रनको सामान्य लक्ष्य नेपालले लक्ष्य ८ विकेटको क्षतिमा १९.५ बलमा पूरा गर्‍यो।नेपालको ब्याटिङ सोचे जस्तोभएन्। ओपनिङ ब्याटर...