June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

मेड्रिड (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण भर्मन गरेका छन् । प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए । प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको फ्यान रहेको भन्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिएका…

सर्वोच्चद्वारा ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर

सर्वोच्चद्वारा ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर

काठमाडौं । । सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीविरुद्धको रिट खारेज गरिदिएको छ । बुधबार मध्यरातमा अदालतले फैसला सुनाउँदै रिट खारेज भएको जानकारी गराएको हो । अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै संवैधानिक अंगमा ५२ पदाधिकारीको नियुक्ति नै गैरकानुनी भन्दै खारेजीका लागि परेको रिट नै खारेज गरिदिएको हो । न्यायाधीश सपना प्रध्रान मल्ल रिट निवेदन…

  • साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको फराकिलो जित

    साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको फराकिलो जित

    काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ । नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन्। त्यस्तै डिफेन्डर...

  • ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सुनचाँदीमा विलासिता कर : अर्थमन्त्री पौडेल

    ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सुनचाँदीमा विलासिता कर : अर्थमन्त्री पौडेल

    काठमाडौँ | उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सूची (ग्रे लिस्ट) मा रहेको र त्यसबाट बाहिर निस्कन सुनचाँदीलगायतका गरगहनामा विलासिता कर लगाउनु परेको प्रष्ट्याएका छन् । विनियोजन विधेयक, २०८२ माथि राष्ट्रियसभामा...

  • बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाय

    बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाय

    काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ । ढाका ट्रिब्युनका अनुसार, अपदस्थ अवामी लिग नेतृ समेत रहेकी हसिनालाई न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय...

  • गएको छ महिनामा साँढे पाँच लाख पर्यटक आवागमन

    गएको छ महिनामा साँढे पाँच लाख पर्यटक आवागमन

    काठमाडौं।सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् ।नेपाल पर्यटन बोर्डले मंगलबार जारी गरेको तथ्यांकअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार ३३३ विदेशी पर्यटक नेपाल आएका हुन् । गत...

  • थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित, सरकार संकटमा

    थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित, सरकार संकटमा

    काठमाडौं । थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रालाई एक विवादास्पद फोनकलपछि मंगलबार पदबाट निलम्बन गरिएको छ। उनीमाथि आचारसंहिता उल्लंघन गरेको आरोपमा संवैधानिक अदालतले छानबिन सुरु गरेको छ। कम्बोडियाका नेता हुन सेनसँग फोनमा कुराकानी गरेको आरोप छ । उक्त कुराकानीमा उनले थाई सेनाका...

  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, आजदेखि लागू

    पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, आजदेखि लागू

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ बढेको निगमले जनाएको छ...

  • प्याउली उपन्यासलाई आख्यान पुरस्कार

    प्याउली उपन्यासलाई आख्यान पुरस्कार

    काठमाडौं । साहित्यपोस्टले हरेक वर्ष नव कवि लेखकलाई प्रदान गर्दै आएको तीन पुरस्कार अर्पण गरेको छ ।वर्ष २०८१ का लागि साहित्यपोस्ट आख्यान पुरस्कार ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका बान्तावाको उपन्यास ‘प्याउली’लाई प्रदान गरियो । त्यस्तै ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कवितासङ्ग्रह...

  • कति छ विदेशी मुद्राको विनिमय दर ?

    कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा...

  • सेयर बजार २६ अंकले बढ्यो, सात अर्ब १२ करोडको कारोबार

    सेयर बजार २६ अंकले बढ्यो, सात अर्ब १२ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको छ ।अघिल्लो कारोबार दिन बिहीबार ४.४५ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झरेको नेप्से आईतबार १.०२ प्रतिशतले वृद्धि हुँदै २६ सयभन्दा...

  • हंगेरीमा सरकार विरोधी प्रदर्शनमा हजारौं सहभागी

    हंगेरीमा सरकार विरोधी प्रदर्शनमा हजारौं सहभागी

    काठमाडौं। हंगेरीको राजधानी बुढापेस्टमा हजारौं मानिसहरूले बुढापेस्ट प्राइडको नामले चिनिने एक कार्यक्रममाथि सरकारले लगाएको प्रतिबन्धको अवज्ञा गर्दै सडकमा उत्रिएका छन् ।उनीहरूले सहरका मेयरको आह्वानलाई पालना गरेका हुन् । मेयरले ‘स्वतन्त्रता, सम्मान र समान अधिकारका लागि शान्तिपूर्वक र साहसपूर्वक एकजुट हुन’...