June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

नेप्से परिसूचक आज बिहीबार ९.०८ अंकले घटे

नेप्से परिसूचक आज बिहीबार ९.०८ अंकले घटे

काठमाडौं । सेयर बजारको नेप्से परिसूचक  आज बिहीबार ९.०८ अंकले घटेको छ । नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६५५.३८ विन्दुमा बन्द भएको छ ।कारोबार रकम भने बढेको छ । १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत बुधबार नौ अर्ब ९० करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । कारोबारमा…

सुन विलासिता होइन भन्दै  देशैभर सुनचाँदी पसल बन्द गरेर आन्दोलित

सुन विलासिता होइन भन्दै देशैभर सुनचाँदी पसल बन्द गरेर आन्दोलित

काठमाडौं । व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।  बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ  र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले बुधबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै…

  • बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा गराउने प्रणाली दक्षिण–पश्चिमतर्फ सरिरहेकाले ती प्रदेशका आसपास पनि मेघगर्जन र...

  • बलामपुर गाउँका घरघरमा पानीका धारा

    बलामपुर गाउँका घरघरमा पानीका धारा

    दाङ  । घोराही उपमहानगरपालिकाले वडा नं. २ अन्तर्गतको बलामपुर गाउँमा घरघरमा खानेपानीको धारा जडान गरी पानीको दीर्घ समस्या समाधान गरेको छ।  लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानको रकमबाट घोराही उपमहानगरपालिकाले बलामपुर गाउँमा खानेपानी आयोजनामा लगानी गरेको हो । खानेपानी...

  • शिख समुदायको प्रतिनिधित्व नेपाली सेनामा पहिलोपटक

    शिख समुदायको प्रतिनिधित्व नेपाली सेनामा पहिलोपटक

    २८ जेठ बाँके । नेपाली सेनामा पहिलोपटक शिख समुदायबाट प्रतिनिधित्व भएको छ । बाँके जिल्ला, जानकी गाउँपालिका–२, बनकटुवा निवासी करण सिंह शिख नेपाली सेनाको सिपाही दर्जामा दीक्षित भएका हुन् ।संवैधानिक व्यवस्थाअनुसार समावेशिताको सिद्धान्तलाई पालना गर्दै सबै जात, धर्म र समूहका...

  • काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो...

  • नेपाल नेदरल्यान्ड्सविरुद्ध १६ रनले विजयी

    नेपाल नेदरल्यान्ड्सविरुद्ध १६ रनले विजयी

    काठमाडौं। नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध १६ रनको जित निकालेको छ । मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउने क्रममा डच टोलीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २२० रन मात्र बनाउन...

  • १.६३ प्रतिशतले घट्यो महंगी दर

    १.६३ प्रतिशतले घट्यो महंगी दर

    काठमाडौं । नेपालमा मूल्यवृद्धि दर घटेको तथ्यांक सार्वजनिक भएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आवको सोहि अवधिको तुलनामा चालु आर्थिक महँगी दर घटेको...

  • लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

    लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

    काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । नेपालले नेदरल्याण्ड्ससँगको पहिलो खेलमा जित निकालेको थियो । हालसम्म शृंखलामा ३...

  • सेयर बजारमा हरियाली, आज २३ अंकले बढ्याे

    सेयर बजारमा हरियाली, आज २३ अंकले बढ्याे

    काठमाडौं । लगातार घटेको चार कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ ।शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १९ अङ्कले बढेर २ हजार ६ सय ५३ दशमलव ०९ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.१९ अंक...

  • गोकुलको ‘भूकम्पका कथा–व्यथा’ सार्वजनिक

    गोकुलको ‘भूकम्पका कथा–व्यथा’ सार्वजनिक

    काठमाडौं । साहित्यकार गोकुल व्याकुलद्वारा लिखित तथा सम्पादित पुस्तक ‘भूकम्पका कथा–व्यथा’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहालले कृतिकार व्याकुलका बारेमा बोल्दै उनको मूल परिचय कवि भएको बताए । यसपटक कृतिकारले २०७२, बैशाख १२ मा भोगेको भूकम्पलाई...