June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

आज असार १५ : दही चिउराको स्वाद लिएर देशभर धान दिवस मनाइँदै

आज असार १५ : दही चिउराको स्वाद लिएर देशभर धान दिवस मनाइँदै

काठमाडौँ : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा…

विद्यालय शिक्षा विधेयकमा जुट्यो सहमति,  शिक्षा समितिले भोलि पारित गर्ने

विद्यालय शिक्षा विधेयकमा जुट्यो सहमति, शिक्षा समितिले भोलि पारित गर्ने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका विवादित विषयमा सहमति जुटाएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले निजी विद्यालयको व्यवस्थापन र बाल विकास शिक्षाका विषयमा सहमति जुटाएको हो । बैठकमा निजी विद्यालय सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी र गैरनाफामूलक बनाउने प्रस्तावमा सहमति जुटेको छ । बैठकमा निजी विद्यालय सञ्चालन र…

  • ओलम्पिक कमिटीलाई प्रतिबन्ध लगाउन दुई तिहाई संघको माग

    ओलम्पिक कमिटीलाई प्रतिबन्ध लगाउन दुई तिहाई संघको माग

    काठमाडौं। नेपाल ओलम्पिक कमिटी ९एनओसी० मा आबद्ध रहेका दुई तिहाई संघले नै ‌ओलम्पिक कमिटीलाई प्रतिबन्ध लगाउन माग गरेका छन् ।नेपाली खेलकुदमा देखिँदै आएको पछिल्लो विवादमा नयाँ ट्वीस्ट थपिएको छ । जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई सरकारले यसअघि नै अवैध भनिसकेको छ...

  • नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

    नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

    काठमाडौं । काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारमा इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा रहेको रोयल स्पोर्ट्स पार्कमा उक्त लिग  हुन लागेको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन...

  • लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गहृमन्त्रीको घोषणा

    लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गहृमन्त्रीको घोषणा

    काठमाडौं । सरकारले लागुऔषध नियन्त्रणका निम्ति आउँदो आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ ।बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध...

  • ३५ लाख धरौटी बुझाएर निस्किए पूर्वप्रधानमन्त्री नेपाल

    ३५ लाख धरौटी बुझाएर निस्किए पूर्वप्रधानमन्त्री नेपाल

    काठमाडौं।पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाख रूपैयाँको बैंक ग्यारेन्टी बुझाएर विशेष अदालतबाट बाहिरिएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको समेत संलग्नता किटान गर्दै दायर गरेको मुद्दामा बुधबार अबेर राति विशेषले फैसला सुनाउँदै ३५ लाख...

  • लुम्बिनीले रोहितसहित ६ जना खेलाडीलाई रिटेन गर्‍याे

    लुम्बिनीले रोहितसहित ६ जना खेलाडीलाई रिटेन गर्‍याे

    काठमाण्डाै |  नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । लुम्बिनीले राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल, सन्दीप जोरा, विवेक यादव, तिलक भण्डारी, दिनेश अधिकारी र...

  • साहित्यकार मानसाग्निको ‘चैतन्यबोध’ लोकार्पण

    साहित्यकार मानसाग्निको ‘चैतन्यबोध’ लोकार्पण

    काठमाडौं।कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक मानसाग्नि (डा.हरिप्रसाद पोखरेल)को पहिलो निबन्धकृति ‘चैतन्यबोध’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिलालगायतले कृति लोकार्पण गरे । कार्यक्रममा  प्रा.डा.भट्टराईले पूर्वीय दर्शन, वेद...

  • इजरायली आक्रमणबाट इरानमा मर्नेको सँख्या ६०६ पुग्यो

    इजरायली आक्रमणबाट इरानमा मर्नेको सँख्या ६०६ पुग्यो

    काठमाडौं। इरानका स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीले १३ जुनदेखि १२ दिनसम्म चलेको इजरायली आक्रमणमा ६०६ जनाको मृत्यु भएको बताएका छन् । इरानी स्वास्थ्य मन्त्रीका अनुसार, इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको उपचार चलिरहेको बीबीसीले जनाएको...

  • ‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको थियो तर हटाइयो’

    ‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको थियो तर हटाइयो’

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा राखिएको ‘टेक एन्ड पे’को प्रावधानले नराम्रो गर्ला कि जस्तो भएपछि हटाइएको बताएका छन् ।मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले टेक एण्ड पे राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला...

  • एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित

    एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित

    काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।नेपालले आज भएको खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो।मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मंगलबार नेपालले जापानलाई नौ विकेटले हराएको हो ।यो जितसँगै नेपालले ४ अंक जोडेको छ ।...

  • कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल

    कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल

    काठमाडौं।इरानले आफ्ना आणविक केन्द्रहरूमा भएको अमेरिकी हमलाको प्रतिकार स्वरूप सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार कतारले अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेको छ। यो हमलाबाट मानवीय क्षतिको रिपोर्ट अहिलेसम्म...

  • ४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

    ४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

    काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार ४ अंकको सुधार आएको छ । गत साता मंगलबारदेखि निरन्तर घटेको नेप्से सोमबार बढेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट...