June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद र मृतकका परिवारलाई १० लाख दिने घोषणा

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद र मृतकका परिवारलाई १० लाख दिने घोषणा

काठमाडौं।सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गरेकी हुन् ।साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका…

निवर्तमान मन्त्रीहरूलाई सैनिक ब्यारेकबाट घर पठाउन थालियो

निवर्तमान मन्त्रीहरूलाई सैनिक ब्यारेकबाट घर पठाउन थालियो

काठमाडौं।नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ ।जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो। सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो । त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरुलाई सेनाले आज छोडेको छ।सुरक्षाका लागि भनेर सेनाले नियन्त्रणमा लिएकाहरुको…

  • मधेशमा रौनक जितिया पर्वको रौनक,निराहार व्रत आज

    मधेशमा रौनक जितिया पर्वको रौनक,निराहार व्रत आज

    जनकपूर। सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् । शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन्...

  • सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

    सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

    [caption id="attachment_4300" align="alignnone" width="768"]  [/caption] काठमाडौं, २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आजै शपथ लिने भएकी छन् ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । त्यस्तै, उनको शपथ ग्रहण अहिले बेलुका ९ बजे हुने भएको छ ।

  • सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

    सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार आठ सयमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा दुई...

  • लोकतान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

    लोकतान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

    काठमाडौं।नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले लोकतान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य...

  • संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन म हर प्रयास गर्दैछु : राष्ट्रपति

    संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन म हर प्रयास गर्दैछु : राष्ट्रपति

    काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन आफू हर प्रयास गरिरहेको बताएका छन्।बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार, विमर्श र हरप्रयास गरिरहेको उल्लेख गरेका हुन्।...

  • संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान अस्वीकार्य : नेपाल बार

    संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान अस्वीकार्य : नेपाल बार

    काठमाडौं।नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।बिहीबार अहिलेको घटनाक्रमबारे बसेको भर्चुअल बैठकपछि सार्वजनिक अपिल जारी गर्दै नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताको कायम राख्न अपिल गरेको हो। ‘संवैधानिक सर्वोच्चता बाहिरबाट...

  • काठमाडौंमा विहानैदेखि वर्षा

    काठमाडौंमा विहानैदेखि वर्षा

    काठमाडौं । देशका अधिकांश भागमा मनसुन सक्रिय बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर छ भने पश्चिममा सरदरभन्दा केही उत्तरतिर अर्थात् नेपालतिर छ। जसका प्रभावले केही स्थानमा भारी वर्षाको सम्भावना छ।...

  • माननिय मधुसुधन शरण चौधरीले गरे राजिनामा।

    माननिय मधुसुधन शरण चौधरीले गरे राजिनामा।

    कपिलवस्तुको क्षेत्र न १ (२) का प्रदेश सभा सदस्य मधुसुधन शरण चौधरीले आफ्नो सचिवालयको  facebook Profile वाट राजिनामा सार्वजानिक गर्नु भएको छ उँहा नेपाल कम्युनिष्ट पार्टी एमालेवाट निर्वाचित हुनुहुन्छ।

  • संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको सन्देश : संयम अपनाउनुस

    संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको सन्देश : संयम अपनाउनुस

    काठमाडौं।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको अवस्था नियालिरहेको बताएका छन् ।नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै मानवीय क्षतिप्रति दुस्ख व्यक्त गरेका छन् । गुटेरससले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् । मानव...