June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

सुदूरपश्चिममा वैदेशिक लगानी गर्न मन्त्री राणाको आग्रह

सुदूरपश्चिममा वैदेशिक लगानी गर्न मन्त्री राणाको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरूमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरूलाई आग्रह गरेकी छन् । सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७/१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा  उनले सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले यस…

आज ऋषिपञ्चमी , सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

आज ऋषिपञ्चमी , सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

काठमाडौं। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने चलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको…

  • ग्लोबल कन्सल्ट नयाँ बानेश्वरमा ‘एडमिशन साता’ हुने

    ग्लोबल कन्सल्ट नयाँ बानेश्वरमा ‘एडमिशन साता’ हुने

    काठमाण्डौं । शैक्षिक परामर्शका क्षेत्रमा विश्वसनिय कन्सल्टेन्सी ग्लोबल कन्सल्टले आफ्नो स्थापनाको दशौं बार्षिकोत्सवका अवसरमा साताव्यापी भर्ना अभियान सुरु गर्ने भएको छ ।यही भदौ १६ गतेदेखि २० गतेसम्म हुन गैरहेको ‘एडमिशन साता’मा अष्ट्रेलिया,युके, क्यानाडा,अमेरिका र न्युजल्याण्डका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिसंग प्रत्यक्ष...

  • साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै

    साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै

    काठमाडौं। भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ ।भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल दिउँसो नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । यसअघि नेपालले बंगलादेशसँग आइतबार पनि खेलेको थियो जहाँ ३-०...

  • आज गणेश चतुर्थी पर्व मनाइँदै

    आज गणेश चतुर्थी पर्व मनाइँदै

    काठमाडौँ । अग्र पूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ ।सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय...

  • हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ आउने

    हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ आउने

    काठमाडौं- राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ भदौ २८ मा सार्वजनिक गरिने भएको छ। ‘माथिको आदेश छ’मा सङ्गृहीत कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको मिश्रले बताए ।...

  • के छ आजको विदेशी मुद्राको विनिमय दर ?

    के छ आजको विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ७५ पैसा...

  • आज हरितालिका तीज:  दर खाने दिन

    आज हरितालिका तीज: दर खाने दिन

    काठमाडौं । आज तीजको दर खाने दिन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । आज चेलिबेटी बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ,...

  • समुदायस्तरमै हैजा फैलिन थालेपछि वीरगञ्जका विद्यालयहरु दुईदिनको लागि बन्द

    समुदायस्तरमै हैजा फैलिन थालेपछि वीरगञ्जका विद्यालयहरु दुईदिनको लागि बन्द

    पर्सा।  वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखाको आह्वानमा दुई दिन सामुदायिक तथा संस्थागत विद्यालहरूको पठनपाठन बन्द गरिएको हो । विगत केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत...

  • आज आइतबार विदेशी मुद्राको विनिमय दर

    आज आइतबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो एकको खरिदर...

  • लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा

    लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा

    बुटवल । लुम्बिनी प्रदेशका ६ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो ।यो पर्वमा पुरुषहरूले दाजुभाइ-दिदीबहिनीको सुस्वास्थ्य र दीर्घायुका लागि निराहार व्रत बस्ने गर्छन्। थारु...

  • दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प

    दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प

     काठमाडौं । दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प आएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको प्रारम्भिक मापन ८.० म्याग्निच्युड गरिएको थियो तर पछि परिमार्जन गर्दै ७.५ म्याग्निच्युड कायम गरिएको छ।भूकम्पको केन्द्रविन्दू ड्रेक जलमार्गमा रहेको छ, यसले दक्षिण–पश्चिम एटलान्टिक र...

  • सुनचाँदीको मुल्य बढ्यो

    सुनचाँदीको मुल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ९४ हजार आठसय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९५...