January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार

युवा नेता तथा समाजसेवी राम शकंर यादव द्वारा रक्षाबंधन शुभकामना व्यक्त

भदौ ६, कपिलवस्तु ।

Advertisement

जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं.५, का जनप्रिय युवा नेता एवम् सबैको मनमा बस्ने सफल उर्जावान जसपाका वडा अध्यक्ष युवा नेता तथा समाजसेवी आदरणीय राम शकंर यादव द्वारा हिन्दू हरू को महान पर्व रक्षाबंधनको सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त।

 

साथै कोरोना भाइरसको महामारीबाट गुज्रीएर बिस्तारै तङरिदै अगाडि बढ्न खोजका हामी, महामारीको संकट पुन: बढीरहेकोले स्वास्थ्य र सुरक्षाको थप सतर्कता अपनाउँदै, हाम्रा व्यवशायहरू सु-सञ्चालन गर्नु पर्ने हुन्छ।

 

महामारीबाट बढी पीडित र जोखिममा परेका साना तथा गरिब परिवारहरुलाई बचाउन का र सहयोग का लागि म हमेशा तैयार छु। साथै आगामी दिनमा पनि यस्तै निरन्तरता रहने छ। म हजूर हरू लाई बिस्वास दी रहे छू। आगामी नयाँ वर्षमा ठोस उपायहरुको पहल हुने हामी विश्वस्त छौ।

 

तपाई हामी सबैको सामुहिक र सार्थक प्रयासबाट मात्र देशको सामाजिक र आर्थिक रुपान्तरण सम्भव छ ।

 

सम्पुर्ण बिश्व साथै हाम्रो मुलुक पनि पुन: गम्भिर चुनौती पुर्ण अवस्थामा छौं । मानव सभ्यताको यो कठिन घडिसंग जुध्न हामी सबैलाई अदम्य साहास, असिम धैर्यता, उच्च मनोबल र अटल हौसला प्राप्त होस् ।र

 

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) लाई ध्यानमा राख्दै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदंडको पूर्ण पालन का साथ आआफ्नो चडापर्वहरु मनाउदा धार्मिक सांस्कृतिक समाजिक सहिष्णुता तथा सद्भाव कायम गरि पर्वहरु मनाउनाको लागि आग्रह गरेका छन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0