July 12, 2026, Sunday
२०८३ असार २८, आईतवार

समाज सेवी युवा नेता तौलेश्वर गुप्ता द्वारा विजया दशमी, दिपावली तथा छठको शुभकामना व्यक्त

असोज २० कपिलवस्तु ।

Advertisement

जिल्ला कपिलवस्तु शुद्धोधन गाउँ पालिका वडा नं ३, गुलरी बस्ने समाज सेवी युवा नेता तौलेश्वर गुप्ताले नेपालीहरूको महान चाड विजया दशमी, दिपावली तथा छठको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

तपाई हामी सबैको सामुहिक र सार्थक प्रयासबाट मात्र देशको सामाजिक र आर्थिक रुपान्तरण सम्भव छ ।

सम्पुर्ण बिश्व साथै हाम्रो मुलुक पनि पुन: गम्भिर चुनौती पुर्ण अवस्थामा छौं । मानव सभ्यताको यो कठिन घडिसंग जुध्न हामी सबैलाई अदम्य साहास, असिम धैर्यता, उच्च मनोबल र अटल हौसला प्राप्त होस् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) लाई ध्यानमा राख्दै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदंडको पूर्ण पालन का साथ आआफ्नो चडापर्वहरु मनाउदा धार्मिक सांस्कृतिक समाजिक सहिष्णुता तथा सद्भाव कायम गरि पर्वहरु मनाउनाको लागि आग्रह गरेका ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0