April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार

दु:खद खबर: खोटाङमा हेलिकप्टर दुर्घटना

खोटाङ केपिलासगढी गाउँपालिका वडा नं.-२ मा हेलिकप्टर दु:खद दुर्घटना भएको तर मानवीय क्षति भने नभएको भन्ने जानकारी आएको छ ! मानवीय क्षती नहुनु खुसीको कुरा हो ! यद्यपि वर्षेनी हेलिकप्टर तथा हवाइजहाजको बढ्दो दुर्घटनाले जन र धन दुवैको धेरै नै हानीनोक्सानी हुनु ज्यादै खेदजनक छ ! यसरी बढी दुर्घटना हुनुको स्पष्ट कारण खोजेर न्यूनीकरण गर्न अत्यन्तै आवश्यक छ !

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement