March 10, 2026, Tuesday
२०८२ फाल्गुन २६, मंगलवार

मुख्य खबर

आजदेखि सोह्र श्राद्ध सुरु

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं |प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् रुपमा आरम्भ हुँदै छ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य…

सुनको मुल्य बढ्नेक्रम जारी, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य बढ्नेक्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ |आइतबार सुन तोलामा १६ सयले बढेर नयाँ किर्तिमान कायम भएको हो  ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ । शुक्रवार भने सुन तोलाको २ लाख १० हजार ४…

  • आज खग्रास चन्द्रग्रहण लाग्दै

    आज खग्रास चन्द्रग्रहण लाग्दै

    काठमाडौं । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो ।ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ११: ५६ मा चन्द्रग्रहणको मध्य हुने भने...

  • संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका खतिवडा निर्विरोध चयन

    संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका खतिवडा निर्विरोध चयन

    काठमाडौं । संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् । समितिको शुक्रबार साँझ बसेको बैठकमा सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन...

  • आज आइजीपी खापुङ्ले दर्जानी चिन्ह पाए

    आज आइजीपी खापुङ्ले दर्जानी चिन्ह पाए

    काठमाडौं।नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन्।बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङ आइजिपीको फुली लगाइदिएका हुन्।भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आइजिपी नियुक्त गरेको हो।आइजिपी दीपक थापाले बुधबार रातिदेखि अवकाश...

  • सन्थाल समुदायबाट पहिलो न्यायाधीश बने विश्वदीप बेश्रा

    सन्थाल समुदायबाट पहिलो न्यायाधीश बने विश्वदीप बेश्रा

    काठमाडौ।झापाका विश्वदीप बेश्रा नेपालकै अति सीमान्तकृत आदिवासी जनजाति सन्थाल समुदायबाट पहिलो न्यायाधीश बनेका छन्।न्याय परिषद्को मंगलबारको बैठकले उनीसहित ६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनीहरू सबैलाई जिल्ला न्यायाधीश नियुक्त गरेसँगै ४० वर्षीय...

  • संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेश

    संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेश

    काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन पेस गरेकी हुन्। प्रतिवेदन पेस गर्दै सभापति दाहालले निजामती...

  • सप्तकोशीमा जलसतह बढ्दो,३८ वटा ढोका खोलियो

    सप्तकोशीमा जलसतह बढ्दो,३८ वटा ढोका खोलियो

    धरान।सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्न ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । सोमबार बेलुका १०...

  • प्रधानमन्त्री ओलीआज बेइजिङ जाँदै

    काठमाडौँ । चीनको थियानजिन सहरमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् ।चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चंगसँग भेट गर्नेछन् । उपराष्ट्रपति चंगद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल...

  • प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन ९एससीओ०को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा दुई प्रधानमन्त्रीबीच आइतबार भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको...

  • डीडीसीमा दुग्ध किसानको धर्ना

    डीडीसीमा दुग्ध किसानको धर्ना

    काठमाडौं। दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी०को कार्यालयमा धर्ना दिएका छन् ।लामो समयदेखि  भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले आइतबारडीडीसीको कार्यालयबाहिर धर्ना दिएका हुन् । धर्ना दिनका लागि दुग्ध किसान कार्यालय परिसरमा प्रवेश गर्न खोजेका...

  • आज गौरा पर्व मनाइदै

    आज गौरा पर्व मनाइदै

    काठमाडौं|  उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ। सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र...