May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

समाचार

सिंहदरबार,शीतल निवास,संसद भवन लगायत अधिकाँस प्रशासनिक भवनहरु जले

सिंहदरबार,शीतल निवास,संसद भवन लगायत अधिकाँस प्रशासनिक भवनहरु जले

काठमाडौं। जेन–जीको आन्दोलनको क्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित काठमाडौंमा रहेका अधिकांश ठूला सरकारी कार्यालयमा आगो लगाएका छन्। सिंहदरबारमा मंगलबार दिउँसो तीन बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन। सिंहदरबारभित्र सबैजसो मन्त्रालयमा आगो लागेका छन्। काठमाडौंको आकाशमा रातभर बादल लागेको भए पनि पानी नपरेकाले सिंहदरबारभित्रको आगो नियन्त्रणमा आउन सकेन। जेन–जी प्रदर्शनकारीले दिउँसैदेखि सिंहदरबारको मूलगेट, पश्चिम…

देशभर जेनजीको दोस्रो दिनको आन्दोलन उग्र बन्दै

देशभर जेनजीको दोस्रो दिनको आन्दोलन उग्र बन्दै

काठमाडौं । मंगलबार बिहानैदेखि पूरानो बानेश्वरमा युवाहरुको आन्दोलन सुरु भएको छ । काठमाडौँ उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा प्रदर्शन शुरु गरेका छन् । हिजो सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा जेएजी पुस्ताले गरेको आन्दोलन भड्किएपछि धेरै जनाको मृत्यु भएको थियो । काठमाडौँ बाहिर पनि बिभिन्न जिल्लामा युवाहरुको प्रदर्शन…

  • जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

    जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

    काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १४  जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । अहिलेसम्म ट्रमा सेन्टरमा उपचारको क्रममा ६ जना, सिभिल...

  • जेनजी प्रदर्शन : गोली लागेर मृत्यु हनेको संख्या आठ जना पुग्यो

    जेनजी प्रदर्शन : गोली लागेर मृत्यु हनेको संख्या आठ जना पुग्यो

    काठमाडौं ।  जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ ।काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भइरहेको जेनजीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर हालसम्म आठ जनाको मृत्यु भएको हो । सिभिल अस्पताल र केएमसी अस्पतालमा एक/एक जना तथा त्रिवि शिक्षण...

  • स्कुल, कलेज छाडेर सडकमा उत्रिए जेनजी

    स्कुल, कलेज छाडेर सडकमा उत्रिए जेनजी

    काठमाडौँ । काठमाडौँको माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शन शुरु भएको छ । भ्रष्टाचार तथा बेथितिविरुद्ध काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ प्रदर्शन शुरु भएको हो ।माइतीघर मण्डलामा भेला भएका उनीहरूले बिहान ११ बजेतिर बानेश्वरतर्फ शान्तिपूर्ण मार्च सुरु गरेका हुन् ।...

  • आजदेखि सोह्र श्राद्ध सुरु

    आजदेखि सोह्र श्राद्ध सुरु

    काठमाडौं |प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् रुपमा आरम्भ हुँदै छ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो...

  • जेन-जी आन्दोलनलाई मेयर बालेनको समर्थन

    जेन-जी आन्दोलनलाई मेयर बालेनको समर्थन

    काठमाडौँ । जेनजी पुस्ताले सोमबार गर्ने प्रदर्शन अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।सोमबार हुने आन्दोलनबाट आफ्नो स्वार्थ पूरा गर्न नखोज्न पनि उनले पार्टीका नेता, कार्यकर्ता, सांसद तथा अभियान्ताहरूलाई चेतावनी पनि दिएका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले सोमबार हुने स्वतःस्फूर्त...

  • सुनको मुल्य बढ्नेक्रम जारी, कतिमा हुँदैछ कारोबार ?

    सुनको मुल्य बढ्नेक्रम जारी, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ |आइतबार सुन तोलामा १६ सयले बढेर नयाँ किर्तिमान कायम भएको हो  ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख...

  • आज खग्रास चन्द्रग्रहण लाग्दै

    आज खग्रास चन्द्रग्रहण लाग्दै

    काठमाडौं । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो ।ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ११: ५६ मा चन्द्रग्रहणको मध्य हुने भने...

  • संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका खतिवडा निर्विरोध चयन

    संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका खतिवडा निर्विरोध चयन

    काठमाडौं । संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् । समितिको शुक्रबार साँझ बसेको बैठकमा सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन...

  • आज आइजीपी खापुङ्ले दर्जानी चिन्ह पाए

    आज आइजीपी खापुङ्ले दर्जानी चिन्ह पाए

    काठमाडौं।नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन्।बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङ आइजिपीको फुली लगाइदिएका हुन्।भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आइजिपी नियुक्त गरेको हो।आइजिपी दीपक थापाले बुधबार रातिदेखि अवकाश...

  • सन्थाल समुदायबाट पहिलो न्यायाधीश बने विश्वदीप बेश्रा

    सन्थाल समुदायबाट पहिलो न्यायाधीश बने विश्वदीप बेश्रा

    काठमाडौ।झापाका विश्वदीप बेश्रा नेपालकै अति सीमान्तकृत आदिवासी जनजाति सन्थाल समुदायबाट पहिलो न्यायाधीश बनेका छन्।न्याय परिषद्को मंगलबारको बैठकले उनीसहित ६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनीहरू सबैलाई जिल्ला न्यायाधीश नियुक्त गरेसँगै ४० वर्षीय...