May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

समाचार

संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेश

संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन पेस गरेकी हुन्। प्रतिवेदन पेस गर्दै सभापति दाहालले निजामती कर्मचारीका लागि राजीनामा दिएपछि वा अवकाश पाएपछि दुई वर्षसम्म अन्य नियुक्ति लिन नपाउने सम्बन्धी कुलिङ…

प्रधानमन्त्री ओलीआज बेइजिङ जाँदै

काठमाडौँ । चीनको थियानजिन सहरमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् ।चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चंगसँग भेट गर्नेछन् । उपराष्ट्रपति चंगद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ । भ्रमणको…

  • नेपाल आइडलको सिजन ६ को उपाधि गंगा सोनामलाई

    नेपाल आइडलको सिजन ६ को उपाधि गंगा सोनामलाई

    काठमाडौं।गायन रियालिटी शो ‘नेपाल आइडलु सिजन ६’ को उपाधि गंगा सोनामले जितेकी छन्।सिन्धुपाल्चोककी सोनाम आइतबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । विजेता बनेसँगै गंगाले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न...

  • प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन ९एससीओ०को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा दुई प्रधानमन्त्रीबीच आइतबार भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको...

  • डीडीसीमा दुग्ध किसानको धर्ना

    डीडीसीमा दुग्ध किसानको धर्ना

    काठमाडौं। दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी०को कार्यालयमा धर्ना दिएका छन् ।लामो समयदेखि  भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले आइतबारडीडीसीको कार्यालयबाहिर धर्ना दिएका हुन् । धर्ना दिनका लागि दुग्ध किसान कार्यालय परिसरमा प्रवेश गर्न खोजेका...

  • आज गौरा पर्व मनाइदै

    आज गौरा पर्व मनाइदै

    काठमाडौं|  उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ। सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र...

  • सुदूरपश्चिममा वैदेशिक लगानी गर्न मन्त्री राणाको आग्रह

    सुदूरपश्चिममा वैदेशिक लगानी गर्न मन्त्री राणाको आग्रह

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरूमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरूलाई आग्रह गरेकी छन् । सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७/१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप आज परराष्ट्र मन्त्रालयमा आयोजित...

  • चलचित्र गुन्यु चोलो: द ड्रेस’ आजदेखि प्रदर्शनमा

    चलचित्र गुन्यु चोलो: द ड्रेस’ आजदेखि प्रदर्शनमा

    काठमाडौं । फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा आएको छ । सन्तोषजनक शो पाएको चलचित्र फ्राइडे रिलिजअन्तर्गत आजबाट प्रदर्शनमा आएको हो ।अल्पसंख्यक लैंगिक समुदायको कथा पेश गर्ने फिल्ममा शीर्ष कलाकार नाजिर हुसेनले पारालिंगी चरित्र निर्वाह गरेका छन् ।...

  • आज ऋषिपञ्चमी , सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

    आज ऋषिपञ्चमी , सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

    काठमाडौं। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई...

  • ग्लोबल कन्सल्ट नयाँ बानेश्वरमा ‘एडमिशन साता’ हुने

    ग्लोबल कन्सल्ट नयाँ बानेश्वरमा ‘एडमिशन साता’ हुने

    काठमाण्डौं । शैक्षिक परामर्शका क्षेत्रमा विश्वसनिय कन्सल्टेन्सी ग्लोबल कन्सल्टले आफ्नो स्थापनाको दशौं बार्षिकोत्सवका अवसरमा साताव्यापी भर्ना अभियान सुरु गर्ने भएको छ ।यही भदौ १६ गतेदेखि २० गतेसम्म हुन गैरहेको ‘एडमिशन साता’मा अष्ट्रेलिया,युके, क्यानाडा,अमेरिका र न्युजल्याण्डका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिसंग प्रत्यक्ष...

  • आज गणेश चतुर्थी पर्व मनाइँदै

    आज गणेश चतुर्थी पर्व मनाइँदै

    काठमाडौँ । अग्र पूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ ।सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय...

  • हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ आउने

    हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ आउने

    काठमाडौं- राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ भदौ २८ मा सार्वजनिक गरिने भएको छ। ‘माथिको आदेश छ’मा सङ्गृहीत कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको मिश्रले बताए ।...

  • के छ आजको विदेशी मुद्राको विनिमय दर ?

    के छ आजको विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ७५ पैसा...