बहुजन शक्ति पार्टीको पार्टी कार्यालय उदघाटन समारोह सु-सम्पन्न
बहुजन शक्ति पार्टीको पार्टी कार्यालय उदघाटन समारोह सु-सम्पन्न भदौ १८, कपिलवस्तु । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा बहुजन शक्ति पार्टीको पार्टी कार्यालय प्रदेश अध्यक्ष अहशान अहमद खाँद्वारा उदघाटन कार्यक्रम सु-सम्पन्न भयो । बहुजन शक्ति पार्टीको उदघाटन अगाडि पंचशील त्रिषण पुज्य...









