June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

नमुना विद्यालयको प्रधानध्यापकलाई ज्यान मार्ने प्रयास !

यस शुद्धोधन गाँउपालिकाको  श्नी नेपाल राष्ट्रीय नमुना मा.बि को प्रधानाध्यापक लाल चन्द्र पाण्डेयलाई ज्यान मार्ने उद्देश्यले गाँउपालिकाको उपाध्यक्षको भाई सहित अन्य कार्यकर्ताद्वारा निज पाण्डेय बिद्यालयवाट घर फर्ने बेलामा निजको घर अगाडि स्कारपियो गाडी रोकी ज्यान मार्ने गरी कुटपिट गरिएको हो । निजको अवस्था गम्भिर रहेकोले निजलाई उपाचारको लागि काठमाण्डौ लगिएको छ। बाकी रिपोर्ट निजको बयान पछी आउन बाकी छ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement