लुम्बिनी बौद्ध विश्वबिद्यालयमा इन्टरनेशनल एजुकेशन कन्सफे्न्स इन्टरनेशनल एजुकेशन अवार्ड सामाहरो सम्पन्न
लुम्बिनी बौद्ध विश्वबिद्यालयमा इन्टरनेशनल एजुकेशन कन्सफे्न्स इन्टरनेशनल एजुकेशन अवार्ड सामाहरो सम्पन्न
लुम्बिनी बौद्ध विश्वविद्यालयमा इन्टरनेशनल एजुकेशन कन्सपे्रmन्स इन्टरनेशनल एजुकेशन अवार्ड समाहारो सम्पन्न भएको छ । भारतको बेसिक ऐजुकेशन मोमेन्ट अफ इन्डियाले नेपाल र भारत भुटान देशहरुमा शिक्षा विश्व शान्ति को लागि बौद्ध विद्यार्थीहरुलाई सुरु देखि बौद्धको बाटोमा हिड्ने र उहाका बाणी, कृतिहरुहरु बेसिक शिक्षा बाट नै लागु गर्न र बालबालिकाहरु बौद्ध शिक्षा पढाउन र बेशिक शिक्षकहरु भारत का विभिन्न प्रान्तहरुमा कार्यगर्दा आइरहेकोले नेपालमा लुम्बिनी आसपासका बिद्यालयहरुमा पढाई सगै बौद्ध शिक्षा पनि जरुरी रहेकोले बौद्ध शिक्षा बाट मानव जातिका काल्याण र सदभाव रहेने भएकोले सबै मानव जाति एक हौ र सबै वर्गहरुले शिक्षा समानरुपले पाउने र शिक्षा क्षेत्रलाई आगाडि बढाउन हाम्रो मुख्य उद्देश्य रहेको यस क्षेत्रमा नेपाल भारत र भुटानका शिक्षकहरुले शिक्षाहरुलाई विभिन्न सगितीक कार्यक्रम गरेर आफनो स्कुलमा कार्यन्वन गर्दै आईरहेकोले बिभिन्न शिक्षकको काम र मुल्याकन गरी बेसिक शिक्षक मोमेन्ट आफ इन्डियले अवार्ड दिना लागेको कार्यक्रमका संयोजक उमेश यादवले जानकारी दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख मनानीय अमिक शेरचनले कार्यक्रम उद्घाटन गर्नुभएको थियो । बिशिष्ट अतिथि लुम्बिनी बौद्ध बिश्व विद्यालयका उपकुलपति डा. हृदय रत्न बज्रचार्य त्यसै गरी बौद्ध सकायका डा. माणिरत्न शाक्य, मानाविकि सकाय तथा समाजिक सकायका डा. हरिराणा चख्खु ले शिक्षालाई अगाडि बढाउनका लागि र बालबालिकहरुलाई सनै देखि बौद्ध शिक्षा संग जोडेर आगाडी बढाउन हाम्रो सहयोग निरन्तर रहने बताउनु
भयो ।
लुम्बिनी प्रदेश ख सदस्य चन्द्रकेश गुप्ताले शिक्षा बिनाको मानिसहरु केही गर्न सकिदैन । आजको युगमा शिक्षालाई धेरै जारुरी रहेको छ । त्यसको लागि म आफ्नो तर्फ र प्रदेश तर्फ बाट प्राईमरी स्कुल देखि इग्लिस मिडियमा गराउने गुप्ताले बताउनुभायो ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर काल्पना हरिजनले जब हाम्रो समुदायहरु शिक्षीत हुन्छ तब हाम्रो बिकास हुन्छ । लुम्बिनी पर्यटक द्धार भएकाले लुम्बिनी कालीदह भन्सार नाकामा समास्य आईरहेको हुनाले यो नाका लाई पर्यटकहरु सुविधा दिनुपर्ने । पर्यटकहरुलाई सहाजीकरण गरी पर्यटकहरु कुनै समास्यहरु नझेल्नु पर्ने यो नाका पुर्णरुपमा खूल्ला गर्नुपर्ने हरिजनले बताउनुभयो ।
लुम्बिनी बिकासकोषको उपाध्यक्ष भन्ते मेत्तयाई शाक्यले लुम्बिनी बौद्ध शिक्षा बाट जोडेर लैजाने भने शिक्षा मानव सभ्यता रहेने हुनाले बुद्ध शिक्षाहरु सानै देखि बालबालिकाहरुलाई दिनुपर्ने र यस बाट मनाब सभ्यताको बिकास सानै देखि भएमा बाताबरण को अस्थिरता रोक्न सकिने भएकोले शिक्षा जरुरी रहेको भन्तेले जानकारी गराएका छन् ।
यस कार्यक्रमा अध्यक्ष भारतका डा. राकेश शर्मा कार्यक्रयम सहयोजक सुनील अनान्द , बालजित सिंह कन्नौजिया, बन्दना, पटेल, मनीष गौतम, मंजेश र डा. रुपक नेपालका शिक्षक राम बली यादव, शिव प्यासी ,तुलसिराम यादव, सतीस चंद्र माणि त्रिपाठीले अ आफ्नो मन्तबय राखेको थियो ।
लुम्बिनी बौद्ध विश्वबिद्यालयमा इन्टरनेशनल एजुकेशन कन्सफे्न्स इन्टरनेशनल एजुकेशन अवार्ड सामाहरो सम्पन्न
लेखकको सम्वन्धमा