July 27, 2026, Monday
२०८३ श्रावण ११, सोमबार

खुदाबागर आर्दश कलेजको तेस्रो कलेज सभाको खुला र बन्द सत्र तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

खुदाबागर आर्दश कलेजको तेस्रो कलेज सभाको खुला र बन्द सत्र तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 लुम्बिनी साँस्कृतिक नगरपालिका वाड नं ९ मा रहेको खुदाबागर आर्दश कलेजको तेस्रो कलेज सभाको खुला र बन्द सत्र तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
खुदाबागर आर्दश कलेजको अध्यक्ष मोहम्मद सईदको अध्यक्षतामा बसेको नगर प्रमुख सजरुद्दिन मुसलमानको प्रमुख अतिथिमा बिशिष्ट अतिथिमा उपमेयर कल्पना हरिजन र कलेजका प्रअ अरुण मरासिनीले कार्यक्रम संचालन भएको थियो । प्र.अ. रामापति यादवले स्वागत मन्तब्य राख्दै माया शक्य , सुग्रिम प्रसाद यादवले कार्यक्रम अगाडि बढाइएको थियो ।
खुदाबागर आर्दश कलेजको क्यापस प्रमुख रामबली यादवले कलेजको औचित्य , आर्थिक प्रतिबेदन , प्रगति प्रतिबेदन, कलेजको लक्ष्य र उद्देश्य र दिर्घकालीन योजना कलेज संकायको बन्द र खुला सत्रको बारेमा यादवले प्रतिबेदन प्रस्तुत गरी कार्यक्रम बन्द र खुला सत्र सम्पन्न गर्नुभएको थियो ।
कलेज संचालक समितिका सम्पुर्ण पदाधिकारीहरु , कर्मचारी अभिभावक विद्यार्थी समाज सेबी शिक्षा प्रेमी र राजनितिकको उपास्थितिमा वडा अध्यक्ष कमल अख्तर फकिर, समाज सेबी रामदेव यादवको उपास्थिति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement