मुजहनामा संवाद उदघाटन समारोह सप्पन्न
आज मिति 2079/11/07 गते लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं 2 मुजहना को संवाद उदघाटन समारोह
श्रीअनारी हरिजन ज्यू संवाद केन्द्रको अध्यक्ष द्धारा सम्पन्न भएको छ। हाम्रो संवादको पहिलो उद्देश्य किशोर किशोरी शसक्तिकरण र दोस्रो आय आर्जन र तेस्रो हकअधिकार वा कानुन प्रकिया रहेको छ। संवाद केन्द्रको सहजकर्ता निशा कुमारी चौबे ले जानकारी दिनुभएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1



















लेखकको सम्वन्धमा