September 13, 2026, Sunday
२०८३ भाद्र २८, आईतवार

शुद्धोधन र मायादेवीमा विगतका झै यस बर्ष पनि उत्कृष्ट नतिजा श्री सन लाईट ईङ्गलीस बोर्डिङ्ग स्कूल

शुद्धोधन र मायादेवीमा विगतका झै यस बर्ष पनि उत्कृष्ट नतिजा श्री सन लाईट ईङ्गलीस बोर्डिङ्ग स्कूल

सार्वजनिक भएको एस.ई.ई परिक्षा २०७९ सालको नतिजामा कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा रहेको श्री सन लाइट ईङ्गलीस बोर्डिङ्ग स्कूलले उत्कृष्ट नतिजा हासिल गरेका छ ।

Advertisement

१६ जनामा १६ जनै उतिर्ण भएका छन् । लगातार गत वर्ष देखि नै उत्कृष्ट नतिजा ल्याई रहेको छ । जसमा ए प्लस ग्रेडमा ३ जना, ए ग्रेडमा ६ जना, बि प्लस गे्रडमा ७ जना पास भएको यो नतिजा संगै बिद्यालयको दुरत गतिमा चर्चा चलिरहेको छ । कपिलवस्तु जिल्लाा शुद्धोधन र मायादेवी गाउँपालिका कै उत्कृष्ट नतिजा हासिल गरेका विद्यालय मध्ये एक रहेको छ ।

“गुणस्तर शिक्षा को निम्ति प्रधानध्यापक,शिक्षक,विद्यार्थी र अभिभावकले आ-आफ्नो भुमिका महत्वपूर्ण तरिकाले निर्वाह गर्दै विद्यालयले कुरामा हैन नतिजामा विश्वास गर्छ “भन्ने कुरा सबित भएको श्री सन लाइट ईङ्गलीस बोर्डिङ्ग स्कूलको संस्थापक एस.एन.त्रिपाठीले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0