नाग पञ्चमी को उपलक्ष्यमा गुरुकुल विद्यालयमा वस्त्र वितरण कार्यक्रम सम्पन्न – बृजेश बरई
लुम्बिनी संस्कृतिक नगरपालिका वार्ड नं 12 मा रहेकों श्री राम जानकी मन्दिर स्तिथि धर्मशाला मा श्री लुम्बिनी सनातन संस्कृति विद्यापीठ विद्यालय संचालनमा आएको छ।
जस्मा विद्यालय को आचार्य श्री शिवम् पांडे हुन। केहि दिन अघि यो श्री लुम्बिनी सनातन संस्कृति विद्यापीठ विद्यालय भभईमा यस्को उदघाटन भए को थियों।
र अहिले श्री राम जानकी मन्दिर स्तिथि धर्मशाला आजमामा यो विद्यालय संचालनमा आएको छ।
विद्यालयमा विभिन्न क्षेत्र का विद्यार्थी अध्ययनतरन गर्दै आएका छन । जस्तै कपिलवस्तु , रुपन्देही र एक जना भारत बाट पनि अध्ययन गर्दै गरेको देखियो ।
श्री लुम्बिनी सनातन संस्कृति विद्यापीठ गुरुकुल विद्यालय को अध्यक्ष श्री दिपक प्रसाद लोध ज्यु र संविधान सभा सदस्य पूर्व उम्मेदवार र समाजसेवी बृजेश बरई , र पूर्व उपमेयर उम्मेदवार श्री राधेश्वरी बरई ज्यु र समाजसेवी राजकुमार लोध को उपस्तिथीतीमा
यस नाग पञ्चमी को उपलक्ष्यमा गुरुकुल विद्यालयमा अध्ययनतरन गर्दै आएका विद्यार्थीहरुलाई वस्त्र वितरण एवं प्रसाद ग्रहण कार्यक्रम गरिएको थियो ।
यस गुरुकुल विद्यालय को लागि सकदो सहयोग र जनताको साथ र आ – आफ्नो बाल बच्चा लाई धर्म संस्कृति संसकार शिक्षा अध्ययन गर्ने बारेमा संविधान सभा सदस्य पूर्व उम्मेदवार र समाजसेवी श्री बृजेश बरई ज्यु ले बताए ।
यसैक्रममा श्री लुम्बिनी सनातन संस्कृति विद्यापीठ गुरुकुल विद्यालय को अध्यक्ष श्री दिपक प्रसाद लोध ज्यु ले आ – आफ्नो बाल बच्चा लाई धर्म संस्कृति संसकार शिक्षा अध्ययन गरि भोलीको दिनमा यहि विद्यालय का विद्यार्थी सामाज सुधार गर्ने योग्य बताए ।
र यस विद्यालयमा जुनसुकै जातिको बाल बच्चाले गुरुकुल विद्यालय को अध्ययन गर्न पईन्छ भन्ने बारेमा बताए र यो विद्यालय कुनै एक जातिको लगि होइना। गुरुकुल विद्यालय लाई विस्तारै अगामी दिनमा हामी अगाडी लाने प्रमास गर्दै प्रतिबद्धता पनि दिनुभए ।
प्रतिकृया दिनुहोस्