यी महिला जे.के. रोलिङ विश्वव्यापी ब्रान्ड हुन
आफ्नो जीवन सँग परेशान भएर आत्महत्या गर्ने प्रयास कहिले नगर्नु ढिलो चाँडो तपाईंको दिन पनि आउँछ। बस संघर्ष गर्नु
यसै विषयमा उदारहणको लागि मेरो एउटा लेख पढ्नु होला
१
७ वर्षको उमेरमा उनलाई कलेजबाट निकालियो ।
उहाँ 25 वर्षको हुँदा उहाँकी आमाको बिमारीले मृत्यु भयो।
२६ वर्षको उमेरमा उनी अङ्ग्रेजी सिकाउन पोर्चुगल गएकी थिइन्।
२७ वर्षको उमेरमा उनको विवाह भयो ।
श्रीमानले उनीसँग दुव्र्यवहार गरे ।
यति हुँदाहुँदै पनि गर्भवती भइन।
२८ वर्षको उमेरमा उनको सम्बन्धविच्छेद भयो र उनी गम्भीर डिप्रेसनमा गइन।
29 वर्षको उमेरमा, आफ्नो जीवन सँग हरेश खाइन।
३० वर्षको उमेरमा उनलाई यो संसारमा बाँच्न मन लागेन ।
तर, उनले आफ्नो सबै जोश जगर अरु भन्दा राम्रो गर्न सक्ने सोचले काममा लगाइन अनि एउटा पुस्तक लेख्न सुरु गरिन्
31 वर्षको उमेरमा, उनले अन्ततः आफ्नो पहिलो पुस्तक प्रकाशित भयो।
35 वर्षको उमेरमा, उनले 4 पुस्तकहरू जारी गरिन् र उत्कृष्ट लेखक भनेर सम्मानित भइन
42 वर्षको उमेरमा, उनले आफ्नो नयाँ पुस्तक रिलीज गरिन् पहिलो दिनमा 11 मिलियन पुस्तक बेचेकी थीन
यी महिला हुन् जे.के. रोलिङ। ३० वर्षको उमेरमा उनले कसरी आत्महत्या गर्ने विचार गरेकी थिइन् ?
आज, ह्यारी पोटर $ 15 बिलियन भन्दा बढी मूल्यको विश्वव्यापी ब्रान्ड हुन
कहिले हार नमानु। आँफैमा बिश्वास गर्नु। कडा मेनहत र संघर्ष गर्नु
सफलता एक दिन तपाईंको पाइला चुम्ने छ।
बबिन बरई लुम्बिनी



















प्रतिकृया दिनुहोस्