नियम विपरित वडा अध्यक्षलाइ कार्यवाहक नगरप्रमुख बनाइयो

- राजन कुमार मिश्र, लुम्बिनी
- २०८० असार १४
- 6303 views
लुम्बिनी साँस्कृतिक नगरपालिकामा उपमेयर हुँदा हुँदै कार्यवाहक मेयर वडा नम्बर ६ को वडा अध्यक्ष नैइमुल्लाह खान लाई बनाइएको छ नगर प्रमुख सजरुद्धि मुसलमानले उपमेयर कल्पना हरिजनलाई विना कुनै जानकारी गराई वडा अध्यक्ष लाई कार्यवाहक नगरप्रमुख बनाएका छन् जुन की यो नेपालको सविधान २०७२ स्थानीय सरकार सचालन ऐन विपरीत भएको देखिन्छ । नगरप्रमुख सजरुद्दीन मुसलमानको यो निर्णय प्रति लुम्बिनी का जनता ले आक्रोस व्यक्त गरेका छन् ।


















प्रतिकृया दिनुहोस्