May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार

लुम्बिनी हिन्दू समाज द्वारा गौहत्या गर्नेहरू लाई हदै सम्म कारवाहीको मांग

लुम्बिनी संस्कृतिक नगरपालिका वार्ड नं 10 महिलवार देखि पर्सा चौक सम्म ५ किलोमीटर लुम्बिनी हिन्दू समाज द्वारा शान्ति पुर्ण रैली पैदल यात्रा निकालिए को हो ।

Advertisement

 

गौहत्या को विरोधमा लुम्बिनी हिन्दू समाज द्वारा अन्तर्राष्ट्रीय पर्यटकीय स्थल लुम्बिनीको महिलवार बाजार चौक देखि पर्सा चौक सम्म शान्तिपूर्ण रैली तीन बजे निकालिए को थियो।

सो अवसरमा वक्ताहरूले धरानमा भएको गौ हत्या गरि सामुहिक भोज भतेर गर्ने हरू लाई लुम्बिनी हिन्दू समाज द्वारा कडा भन्दा कडा कारवाही को लागि नेपाल सरकार संग माग गरे का छन।

गौहत्या गर्ने हरू लाई कारवाही गर। हिन्दू राष्ट्र कायम गर। हिन्दू एकता जिन्दाबाद। वैदिक सनातन संस्कृति को संरक्षण गर ।

 

राष्ट्रीय जनावर गाई को संरक्षण गरौ। लगायत विभिन्न धार्मिक नारा लगाउदै अन्तर्राष्ट्रीय पर्यटकीय स्थल लुम्बिनीमा

सो अवसर मा वक्ताहरु धरानमा गौ हत्या गरि सामुहिक भोज भतेर गर्ने हरू लाई हदै सम्म को कारवाही को मांग गरे का छन्।।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0