कालीदह नाका बाट चाइनीज महिला भारत पुगिन !
कालीदह नाका बाट चाइनीज महिला भारत पुगिन
लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं 13 कालीदह नाका बाट चार जाना चाइनीज गेस्ट बॉर्डर तिर घूम घाम गर्दा नेपाल को प्रहरी र सशस्त्र सीमा बल ले तेत्रो चेक जांच गर्दा पनी ई चाइनीज महिला हुन । भन्नेे कसै लाई थाहा नभएको र ऊनी चार जाना मद्दे एक जाना कालीदह बॉर्डर क्रॉस गरी भारत मा पुगीन ।
जुन कि यहां का स्थानीय सर्बसाधारण भारत मा जादा निकै चेक जांच शोध पूछ गरी स्थानीय लाई हैरान पारी भारत मा जाने दिनछन। तर चाईनीज महिला भारत मा कसरी पसनु भयो।
ई चाइनीज महिला भारत मा पुगेर चिसो किन्न को लागी जब भारत को पसल मा पुगिन अनि ऊनी अफनै भाषा मा कुरा गरे पछी।पसल को मानिस ले कुरा नबूझे पछी उनले भारत को एसएसबी लाई खबर गरे।
भारत का एसएसबी र भारत को पुलिस ले ककरहवामा रहे को एसएसबी कैंप मा आज बिहान 10 : 00 बजे देखि अनुसंधान गरी र पासपोर्ट चेक जांच गर्दा ।
चाइनीज महिला हो भन्ने भारत का एसएसबीले नेपाल को प्रहरी र सशस्त्र सीमा बल लाई जानकारी दिए। अनी कालीदह प्रहरी चौकी का एसआई र लुम्बिनी थाना बाट डीएसपी सर समय मा पुगी भारत को एसएसबी कैम्प मा गए र अनुसन्धान गरी भारत को एसएसबी र भारत को पुलिस र नेपाल प्रहरी को सहमतिमा साझ 7 :00 बजे तिर चाइनीज महिला लाई सकुशल भारत बाट नेपाल मा फरकाइयो।



















प्रतिकृया दिनुहोस्