January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार

लुम्बिनीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं.-११, मोगलहा चौराहामा आत मिति :२०८०/१०/२७ गते दिन शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

उक्त कार्यक्रममा क्रिमसन अस्पतालका Senior Consultant Physician Dr. Randhir Yadav (MBBS/MD) र भीम अस्पतालका Dr. Haris Chand Dhawal (MBBS) डाक्टरहरुबाट नि: शुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिएको कार्यक्रम आयोजक शैषमन यादवाले जनकारी गराउनु भएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0