December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

गैंडहवा स्थानीय तह समक्ष बार्षिक कार्ययोजना तयार कार्यशाला कार्यक्रम सम्पन्न

गैंडहवा किशोर किशोरी युवा साथी सञ्जालको आयोजना , सुनगाभा समुदायिक विकास केन्द्रको सहयोग तथा गैडहवा गाऊँ पालिकाको समन्वयमा स्थानीय तह समक्ष बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत कार्ययोजना तयार कार्यशाला कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

प्रमुख अतिथि गैंडहवा गाऊँ पालिका अध्यक्ष सुरेन्द्र पौडेल ,उपाध्यक्ष माधुरी जैसवाल प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पंथी , शिक्षा शाखा अधिकृत प्रमुख माधव राज पौडेल तथा गैडहवा गाउँपालिका वार्ड नं १ वार्ड अध्यक्ष प्रदीप कुमार चौधरी, वार्ड नं २ वार्ड अध्यक्ष सराजुद्दीन धुनिया

वार्ड नं ४ वार्ड अध्यक्ष सुरेन्द्र सिंह कुर्मी वार्ड नं ५ वार्ड अध्यक्ष विजय कुमार शर्मा वार्ड नं ६ वार्ड अध्यक्ष राजकुमार लोध तथा अभिभावक,संस्थाका निर्देशक गोपाल बहादुर के सी लगायत किशोर किशोरीहरु को उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा गैंडहवा गाऊँ पालिका अध्यक्ष पौडेलले गैंडहवा किशोर किशोरी युवा साथी सञ्जाल तथा सुनगाभा समुदायिक विकास केन्द्र का कर्मचारी लगायत किशोर किशोरी लाई धन्यवाद दिदै भने तपाई हरुले राम्रो काम गरि राख्नु भए छ ।

अझै बालबिवाह लाई कसरी नियुनिकरण गर्ने र शिक्षामा गुणस्तर कसरी गर्ने ।महिला शसक्तिकरण कसरी गर्ने । गैंडहवामा धेरै जस्सो मान्छे बैक को ऋण तिर्न नसके र लागु पदार्थ को व्यापार गर्न थाले छन ।

लागु पदार्थ कसरी रोकन सकिन छ । लागु पदार्थ बिरुद्ध कसरी प्रचार प्रसार गर्ने । गैंडहवामा व्यापक रूपले लागु पदार्थ बढ्दै गएको हुनाले पालिका अध्यक्ष पौडेलले जानकारी दिए ।

समाजमा परिवर्तन ल्याउने हो भने सोच राम्रो हुनु पर्छ। शुद्ध वातावरण बनायो भने बिकास राम्रो हुन्छ। समग्रमा एक्कै चोटि परिर्वतन हुदैना क्रमिक रूपले परिवर्तन भई रहे को छ । पालिका बाट गर्नुपर्ने सम्पूर्ण सहयोग संस्था को लागि तैयार छौ । पालिका अध्यक्ष सुरेन्द्र पौडेलले प्रतिबद्धता गर्नु

भयो ।

 

 

 

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0