December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

गैडहवा २ मा मलखाद आख्तियरको हिरासतमा

जिल्ला रुपन्देही गैडहवा गाउँपालिक वडा नं २ जोगडा टोल पडौरीमा संचालन रहेको श्री डमडम बाबा कृषि सहकारी संस्थाका व्यवस्थापक रामकेवल केवट वडा नं २ का वडा अध्यक्ष सराजुद्दिन धुनिया र सद्स्य डिल्लीराम चौधरीले

Advertisement

 

जनताको लागि ल्याएको माल खाद् जनतालाई नदिई आफ्नो नजिकको इष्ट मित्र नातेदारहरुलाई दिई रहेको अवस्थामा जनतावाट गुनासो आए।

 

पछि पोहवा चौकीका प्रहरी र अख्तियारका टोली पुगी मालाखाद हिरासतमा कानुनी प्रक्रिया आगाडी बढाएको छ ।

What’s your Reaction?
+1
2
+1
2
+1
4
+1
2
+1
0
+1
1
+1
0