दुर्गा मूर्ति विसर्जन गर्न गएका तीन जनाको डुबेर मृत्यु दशैको दिन दशा मर्चवारवासी शोकमा
रुपन्देही
मर्चवारमा दुई मुहानको घटना दुर्गा मूर्ति विसर्जन गर्न दानव र तिनाउ नदीको संगम मर्चवार क्षेत्रको घाटमा गएका कोटहीमाई गाउँपालिका-५ स्थित नदीमा डुबेर तीन जनाको मृत्यु दुई वटा शव फेला परेको र एकको खोजी कार्यजारी –
मृत्यु हुने कोटहीमाई गाउँपालिका -१ अमरगन्जवा एउटै गाउँका ३ जना अर्जुन नाउँको नाति २४ वर्षीय अजय नाउँ , जुग्गुन भरको छोरा १८ वर्षीय अजय भर सोही गाउँका तौलन भरको छोरा बेपत्ता हुनेमा २० वर्षीय सन्त कुमार राजभरको शव खोजिकार्य अझै जारी छ ।
धन्नजय उपध्याय को अनुसार रुपन्देहीको मर्चवारमा दशैमा मुर्ति विशर्जन गर्ने क्रममा काेटहीमाई १ अमरगंजवा बस्ने अजय राजभर र प्रहरी जवान छुट्टि मा घर आएका अजय ठाकुर ( प्रहरी जवान ) शवको फेला परे छ । उक्त गाउँ कै सन्त कुमार राजभर को खोजी तलास जारी छ ।
मर्चवारको दुई मुहान घटनामा दुर्गा विसर्जन को समयमा प्रत्येक वर्ष यसरीनै एक जनाको ज्यान जाने गर्छ । सोही ठाउँमा अहिले ३ जनाको ज्यान गईसक्यो
मर्चवारमा अहिले दशैको दिन दशा ।
कोटहीमाई गाउँपालिका -१ अमरगन्जवा गाउँका लगायत सम्पूर्ण मर्चवारवासी दशैको दिन शोक मा डुबेका छन । मृतक आत्मा को चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवार जनहरुमा धैर्य धारणको कामना प्रकट गर्दछु।।
प्रतिकृया दिनुहोस्