April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार

देश

ने.रा.नमूना मा.वि ,शुद्धोधन गा.पा, कपिलवस्तुको प्रधानाध्यापक लाल चन्द्र पाण्डेय माथी आक्रमण गर्ने चौधरी प्रहरीको हिरासतमा ।

ने.रा.नमूना मा.वि ,शुद्धोधन गा.पा, कपिलवस्तुको प्रधानाध्यापक लाल चन्द्र पाण्डेय माथी आक्रमण गर्ने चौधरी प्रहरीको हिरासतमा ।

शुद्धोधन गाउँपालिका मंसिर ०६ गते नमूना विद्यालयको प्र.अ लाल चन्द्र पाण्डेय माथी आक्रमण गर्ने सन्तोष चौधरी (कुर्मी) वर्ष २९ को र सन्त सरन भन्ने गोबिन्द चौधरी (कुर्मी) वर्ष २४ को माथी जिल्ला प्रहरी कार्यालय,कपिलवस्तुमा चढाएको मुद्दा मिति २०८१/०८/१८ गते मा मुद्दा न. ८८ भनी दर्ता भएको छ । मुद्दा न. ८८ बमोजिम प्र.अ लाल चन्द्र…

रुपन्देही – मायादेवी ४ मा आगलागी हुँदा लुम्बिनी कम्पयुटर वाईफाई ऑफ्सि जलेर नष्ट ।

रुपन्देही – मायादेवी ४ मा आगलागी हुँदा लुम्बिनी कम्पयुटर वाईफाई ऑफ्सि जलेर नष्ट ।

माया देवी ४ झुलनीपुरमा आगलागी हुँदा लुम्बिनी कम्पयुटर वाईफाई ऑफ्सि जलेर नष्ट भएको छ। बिहिवार रात्री करीव साढे१० बजे आगलागी हुँदा लुम्बनी कम्पयुटर वाईफाई ऑफ्सिमा ठूलो क्षती भएको संचालक रमजानले बताएका हुन्। उहाले करीब ४वर्ष देखी २५ भन्दा बढी चोक – चोक गाउँ जस्तै लुम्बिनी देखी कालीदह बार्डर क्षेत्रमा वाईफाई सेवा पुऱ्याउँदै आएका हुन्। आगोले…

  • तिव्रगति र क्षमता भन्दा बढी लोडको कारण पल्टियो टेक्टर

    तिव्रगति र क्षमता भन्दा बढी लोडको कारण पल्टियो टेक्टर

    लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं ७ अन्तर्गत पर्ने पकडिहवा गाउँको नजिक लु 3 त ४९४७ नम्बरको टेक्टर पल्टिएको छ । उक्त टेक्टर तिब्रगति र over load को कारणले टेक्टरको गति थम्न नसकेको ले गर्दा टेक्टर चालक टेक्टरवाट हाम फालेर ज्यान...

  • भारतमा ट्रकले एक नेपालीको लियो ज्यान

    भारतमा ट्रकले एक नेपालीको लियो ज्यान

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरिया बस्ने शिवम मिश्रा उमेर २३ सडक दुर्घटनामा परी मृत्यु भएको छ। भारतको ककरहवा सडकखण्ड अन्तर्गत पर्ने रमजाननगरमा अन्दाजी करीब 2 बजे तिर ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा शिवम मिश्रको घटना स्थलमै मृत्यु भएको...

  • गैडहवालाई बाल-विवाह मूक्त बनाउन २ दिने कार्यक्रम सम्पन्न -रिंकला हरिजन

    गैडहवालाई बाल-विवाह मूक्त बनाउन २ दिने कार्यक्रम सम्पन्न -रिंकला हरिजन

    गैडहवा किशोर किशोरी युवा साथी सञ्जालको आयोजन र सुनगाभा समुदायिक विकास केन्द्रको सहयोगमा गैडहवा गाउँपालिका र सूर्यपुरा ईलाक प्रहरी कार्यालयको समन्वयमा गैडहवा गाउँपालिकालाई बाल-विवाह मूक्त बनाउनको लागी माईकिं र पम्पलेट बितरण २ दिने कार्यक्रम सम्पन्न भएको छ। गैडहवा गाउँपालिकाको विभिन्न...

  • प्रधानाध्यापकको निर्देशनमा कुटिए समितिका सदस्य

    प्रधानाध्यापकको निर्देशनमा कुटिए समितिका सदस्य

    लुम्बिनी कोटहीमाई गाउँपालिका वडा नं ४ बरहदवामा रहेको श्री रामजानकी माध्यमिक विद्यालयमा विगत ६ महिना देखि चल्दै आएको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सुरु देखि नै विवादीत रहेको थियो ।   जसमा ६ महिना अगाडि विद्यालय व्यवस्थापन समितिको निर्वाचनमार्फत निर्वाचित...

  • कालीदह नाका बाट भारत को ककरहवामावढी कडाई

    कालीदह नाका बाट भारत को ककरहवामावढी कडाई

      लुम्बिनी । नेपाल –भारत सिमा स्थित लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं 13 कलीदह नाकाबाट भारतको ककरहवामा , नेपाल बाट भारत जाने तथा भारत बाट नेपाल आउने यात्रु र सर्वसाधारण ब्यक्तीहरुलाई समेत आवत जावत गर्ने एक्कासी भारतीय सुरक्षाकर्मी सुरक्षा जाँचमा...

  • नियम विपरित वडा अध्यक्षलाइ कार्यवाहक नगरप्रमुख बनाइयो

    नियम विपरित वडा अध्यक्षलाइ कार्यवाहक नगरप्रमुख बनाइयो

    लुम्बिनी साँस्कृतिक नगरपालिकामा उपमेयर हुँदा हुँदै कार्यवाहक मेयर वडा नम्बर ६ को वडा अध्यक्ष नैइमुल्लाह खान लाई बनाइएको छ नगर प्रमुख सजरुद्धि मुसलमानले उपमेयर कल्पना हरिजनलाई विना कुनै जानकारी गराई वडा अध्यक्ष लाई कार्यवाहक नगरप्रमुख बनाएका छन् जुन की यो...

  • सनशाईन सामाजिक बिकास संस्थाद्धारा २ दिने तालिम सम्पन्न

    सनशाईन सामाजिक बिकास संस्थाद्धारा २ दिने तालिम सम्पन्न

      लुम्बिनीताजाखबर, २५, कपिलवस्तु। सनशाईन सामाजिक बिकास संस्था तथा यूनाईटेड मिसन टु नेपालको सहयोगमा परिवर्तनका लागि बालबालिका, यूवा तथा समुदाय ( सि.वाई सि.सि ) परियोजना अन्र्तगत बालअधिकार तथा कानूनी प्रावधानको बारेमा २ दिने तालिम कार्यक्रम समपन्न भएको छ । बालबालिकाको...

  • नन्दनगर CLC द्वारा नि:शुल्क आँखा शिविर सम्पन्न

    नन्दनगर CLC द्वारा नि:शुल्क आँखा शिविर सम्पन्न

    लुम्बिनीताजाखबर, चैत्र १०, कपिलवस्तु । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं.२, मा नेपाल नेत्र ज्याेती संघ श्री रणअम्बिका शाह आँखा अस्पताल सिद्धार्थनगर रूपन्देहीको प्राविधिक सहयाेग, नेपाल CLC परियाेजना लुम्बिनीको सहयाेग तथा नन्दनगर CLC काे आयाेजनामा श्री काेटहीमाई आधारभूत विद्यालयमा भएको...