लुम्बिनीमा मोटर साइकिल एक आपसमा ठोकिदा दुवै चालकको मृत्यु
रूपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर ३ महिलवार पडरिया सडक खन्ड लंकापुर मोडमा आज साझ करीब छ बजे भएको सवारी दुर्घटनामा दुई जना को ज्यान गएको छ। लु ५८ प २७२८ मोटर साइकिल तथा विपरीत दिशा बाट...









