पश्चिम नवलपरासीको बर्दघाट -१६ चोरघोलामा सुनचाँदी व्यवसायी माथि गोलि प्रहार
नवलपरासी /माघ /२० पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वार्ड न ४ बस्ने अन्दाजी बर्ष ६५ को सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मा आफ्नो सुस्ता गाउँपालिका वार्ड न १ बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा बर्दघाट नगरपालिका वार्ड न १६ स्थित...









