May 10, 2026, Sunday
२०८३ बैशाख २७, आईतवार

आर्किड एजुकेशन प्रा. लि. ले मनयो अभिभावक भेला तथा प्रमाणपत्र वितरण कार्यक्रम

श्री आर्किड एजुकेशन प्रा. लि. ले मनयो अभिभावक भेला तथा प्रमाणपत्र वितरण कार्यक्रम

आज मिति २०७९/०९/०९ गते का दिन यस श्री आर्किड एजुकेशन प्राइवेट लि. मर्चवारी -५ ओडवलिया मा अभिभावक भेला तथा प्रमाणपत्र वितरण कार्यक्रम सुसम्पन भएको छ। उक्त कार्यक्रमको संचालन मुकेश यादव द्वारा भएको छ भने कार्यक्रम समापन Orchid Education Pvt. Ltd का संस्थापक श्री सुख सागर हरिजन ज्यु द्वारा भयो।
कार्यक्रम मा Computer मा Basic Course र D. C .A ( Diploma In Computer Application )Complete गरी सकेका विद्यार्थीहरुलाई  प्रमाण पत्र वितरण, कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरु विभिन्न विषय का Coching पढीरहेको विद्यार्थी मूल्यांकन र प्रगति बारे तथा विभिन्न शीर्षक मा छलफल गरियो।।
धन्यवाद |

Advertisement

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0