June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

ने.रा.नमूना मा.वि ,शुद्धोधन गा.पा, कपिलवस्तुको प्रधानाध्यापक लाल चन्द्र पाण्डेय माथी आक्रमण गर्ने चौधरी प्रहरीको हिरासतमा ।

शुद्धोधन गाउँपालिका मंसिर ०६ गते नमूना विद्यालयको प्र.अ लाल चन्द्र पाण्डेय माथी आक्रमण गर्ने सन्तोष चौधरी (कुर्मी) वर्ष २९ को र सन्त सरन भन्ने गोबिन्द चौधरी (कुर्मी) वर्ष २४ को माथी जिल्ला प्रहरी कार्यालय,कपिलवस्तुमा चढाएको मुद्दा मिति २०८१/०८/१८ गते मा मुद्दा न. ८८ भनी दर्ता भएको छ । मुद्दा न. ८८ बमोजिम प्र.अ लाल चन्द्र पाण्डेय मथी आक्रमण गर्ने ति व्यक्ति हरु मंसिर महिना को १८ गते देखि जिल्ला प्रहरी कार्यालय,कपिलवस्तुमा थुना (जेल) मा थुनुवाको रुपमा रखि हिरासतमा रखिएका छन । प्र.अ माथी हातपात गर्ने बाकी निजहरुको सहयोगि र योजनाकार हरु माथी पनि जि.प्र.क,कपिलवस्तुले अनुसन्धान गरिरहेको छ भन्ने कुराको जानकारी उक्त मुद्दाको जाहेरीदिने सुरज पाण्डेयले बताएका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement