June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार

लुम्बिनीमा हरित रोजगार उद्यममा युवाहरुको आकर्षण

लुम्बिनी सॉस्कृतिक नगरपालिका वार्ड नं१२ स्थित सोनवलमा सामुहिक तरकारी खेती तथा गड्यौला पालन बर्मि कम्पोस्ट मल परियोजना २ महिना देखि संचालनमा आयेको छ।

Advertisement

 

 

बेमौसमी तरकारी को लगी हाटबेडमा तैयारी बेस २ महिना देखी बिउ बिजन उपजका लागि निरंतर प्रयास गर्दै ।

उक्त बेमौसमी तरकारी का जात निम्न प्रकार छन् । करैला, खीरा, लौकी , रामतरुईया , साथै गड्यौला पालन तथा बर्मि कम्पोस्ट मल राजकुमार लोध ले जानकारी दिए।

यो तरकारी को बेरना लगभग फागुन र उत्पादन चैत्रको अन्तिम सप्ताह सम्म हुन्छ भने गड्यौला पालन तथा बर्मि कम्पोस्ट मल २ महिना अझै लाग्न सक्ने अवस्था देखिन छ।

सामुहिक तरकारी खेती गड्यौला पालन तथा बर्मि कम्पोस्ट मल परियोजना संचालनमा प्युष लोध , सलीम अनसारी , राजकुमार लोध लगायत ३ जना को सहयोग रहेको राजकुमार लोधले बताए ।

 

What’s your Reaction?
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0