January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार

युवा नेत्रीको आसमायिक निधन

भदौ, ५, कपिलवस्तु ।

Advertisement

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला सदस्य तथा श्री कालीमाई आधारभूत विद्यालय शु.गा.पा.-६, टिटहीरीया क.व. मा शिक्षिका को रुपमा आवद्ध रही ईमान्दारितापुर्वक यथा स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएकी आतिमिलनसार, मृदुभाषी,इमानदार, निडर, निष्ठावान, युवा नेत्री एंव शिक्षिका क. माया पाण्डेय ज्यूको यही मिति २०७८/०५/०४ गतेका दिन उपचारको क्रममा अल्पायु (२५ बर्ष) को उमेरमा हुन गएको आसमायिक निधन प्रति राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु परिवार तथा श्री कालीमाई आधारभूत विद्यालय परिवार लगायत सम्पूर्ण सरोकारवालाहरुको तर्क बाट दिवाङ्गत आत्मा प्रति चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार जनमा धैर्यधारण गर्ने क्षमता वृद्धिका साथै गहिरो सम्वेदना प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0