September 13, 2026, Sunday
२०८३ भाद्र २८, आईतवार

नेपाली कांग्रेस कन्चन गाउँ पालिका पदस्थापन तथा दशैं तिहार पर्व शुभकामना आदानप्रदान

असोज १८, सुर्यपुरा, रुपन्देही।

Advertisement

जिल्ला रुपन्देहीको नेपाली कांग्रेस कञ्चन गाउँकार्यसमिति पदस्थापन साथै दशैं तिहार छठ पर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छन् ।

नेपाली कांग्रेसका नेता तथा लेखा समिति सभापति साहको भनाइ कार्यक्रममा प्रमुख अतिथि सार्वजनिक लेखा समिति सभापति रुपन्देही जिल्ला प्रतिनिधि सभा सांसद भरतकुमार सहाले कञ्चनमा कांग्रेस अब झन एक ढिक्का भएर जाने बताउदै कञ्चनको बिकासको नेतृत्व कंग्रेसले गर्ने बताउदै कम्युनिस्टले दुई तिहाइ दिएनी सरकार चलाउन नसकेको भन्दै कंग्रेसको विकल्प नै अन्तिम विकल्प रहेको भन्दै नयाँ सम्पूर्ण कार्यसमिति लाई बधाई सहित शुभकामना दिनु भएको थियोे ।

यस्तै कार्यक्रममा नेपाल तरुणदल जिल्ला सचीव रमेश साही महाधिवेशन प्रतिनिधि लिलाकुमारी पौडेल नेपाली कंग्रेस जिल्ला समिति सदस्य डोल बहादुर थापा सैनामैना नेपाली कंग्रेस सभापति रण बहादुर खनाल ५ क का सभापति राम बहादुर थापा रुपन्देही जिल्ला सदस्य बिष्णु पोख्रेल क्षेत्र ५ सभापति वसि उल्लहा नेपाली कंग्रेस लुम्बिनी साँस्कृतिक नगरपालिका सभापति लगाएतले आफ्नो भनाइ राखेका थिए।

कार्यक्रमको अध्यक्षता निवर्तमान उपसभापति यम बहादुर क्षेत्री र कार्यक्रमको सन्चालन निवर्तमान सचीव ले गर्नु भएको थियोे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0