September 15, 2026, Tuesday
२०८३ भाद्र ३०, मंगलवार

कालीदह नाका बाट भारत को ककरहवामावढी कडाई

 

लुम्बिनी । नेपाल –भारत सिमा स्थित लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं 13 कलीदह नाकाबाट भारतको ककरहवामा , नेपाल बाट भारत जाने तथा भारत बाट नेपाल आउने यात्रु र सर्वसाधारण ब्यक्तीहरुलाई समेत

Advertisement

आवत जावत गर्ने एक्कासी भारतीय सुरक्षाकर्मी सुरक्षा जाँचमा कडाई गर्दै सीमापारी जान आउनका लागि ।

पहिचानसहित आधिकारिक रुपमा नागरिकता , पासपोर्ट र मातदान पत्र अनिवार्य माग गरेको छ ।

चाइनीज महिला नेपालको सीमा कालीदह नाका बाट भारत छिरेको पछि कालीदह नाका बाट भारत को ककरहवा सीमा कडाई भाएको छ।

केहि दिन पहिला सम्म सामान्य रुपमा जाँच गराएर दुबै देशका नागरिकहरु नाका आवतजावत गर्दै आएको केहि दिन देखि तैनाथ भारतीय सुरक्षाकर्मी

निकाय एसएसबीले एक्कासी सुरक्षामा कडाई गर्दै नागरिकता वा अन्य अधिकारिक परिचयपत्र भएकालाई मात्र आवगमन गर्न दिइरहेको छ ।

अतः केही प्रमाण नभएको बेलामा र जोर जबरजस्ती गरेमा कार्यवाही पनि हुन् सक्छ ।

topfollow mod apk

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0