भारतमा ट्रकले एक नेपालीको लियो ज्यान

- lumbini tajakhabar
- २०८० मंसिर ८
- 637 views
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरिया बस्ने शिवम मिश्रा उमेर २३ सडक दुर्घटनामा परी मृत्यु भएको छ।

भारतको ककरहवा सडकखण्ड अन्तर्गत पर्ने रमजाननगरमा अन्दाजी करीब 2 बजे तिर ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा शिवम मिश्रको घटना स्थलमै मृत्यु भएको हो।
ट्रक ड्राइवर फरार ड्राइवरको अहिले पत्ता लागेको छैन ।
समयमा भारतको पुलिस पुगी शवलाई पोस्टमार्टनको लागी नियन्त्रण लिई अनुसंधान गर्दै ।






















प्रतिकृया दिनुहोस्