December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

तिव्रगति र क्षमता भन्दा बढी लोडको कारण पल्टियो टेक्टर

लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं ७ अन्तर्गत पर्ने पकडिहवा गाउँको नजिक लु 3 त ४९४७ नम्बरको टेक्टर पल्टिएको छ ।

Advertisement

उक्त टेक्टर तिब्रगति र over load को कारणले टेक्टरको गति थम्न नसकेको ले गर्दा टेक्टर चालक टेक्टरवाट हाम फालेर ज्यान जागाउन सफल भएका छन् ।  VISIT US

टेक्टर पल्टिँदा टेक्टरमा क्षति भएको र कुनै पनि मान्छेको क्षति नभएको जानकारी प्राप्त भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
0