June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

मुग्लिन-नारायणगढ सडक अबरुद्ध

मुग्लिन-नारायणगढ सडक अबरुद्ध

चितवन । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुई जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।उक्त ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले…

बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

मकवानपुर |  बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् ।मुख्यमन्त्री बानियाँले विना विभागीय मन्त्री शिवराज अधिकारीको समेत जिम्मेवारी तोकेका छन् । अधिकारीले आन्तरिक…

  • टप इन्ड टी-२० सिरिजमा आज नेपालले एनटी स्ट्राइकसँग खेल्दै

    टप इन्ड टी-२० सिरिजमा आज नेपालले एनटी स्ट्राइकसँग खेल्दै

    काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ । नेपालले एनटी स्ट्राइकसँग खेल्ने तालिका रहेको छ ।  यो खेल नेपाली समय अनुसार दिउसो २: १५...

  • प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

    प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

    काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. विक्रमप्रसाद श्रेष्ठ,...

  • एन्फा महिला लिग छनोटमा आज दुई खेल हुदै

    एन्फा महिला लिग छनोटमा आज दुई खेल हुदै

    काठमाडौं ।  आजदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बिहीबारदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुन लागेको हो । समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती...

  • बिहीबारदेखि छनोट एन्फा महिला लिग छनौट प्रतियोगिता हुदै

    बिहीबारदेखि छनोट एन्फा महिला लिग छनौट प्रतियोगिता हुदै

    काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा राजधानीमा बिहीबारदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता आयोजना हुने भएको छ ।श्रावण २९ गतेबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महिला लिग छनौट २०२५ आयोजना हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् ।लिगमा सहभागी...

  • रविको कारागार स्थान्तरणको विषय प्रक्रियामा छः गृहमन्त्री लेखक

    रविको कारागार स्थान्तरणको विषय प्रक्रियामा छः गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको कारागार स्थानान्तरण सम्बन्धी प्रक्रिया अघि बढेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा गृहमन्त्री लेखकले कारागार स्थानान्तरण सरकारले गर्ने बताउँदै सुरक्षालगायत सबै विषय सुनिश्चित गरेर निर्णय गर्नुपर्नेमा...

  • डलरको भाउ उकालो चढ्दै,आजको विनिमय दर कस्तो छ ?

    डलरको भाउ उकालो चढ्दै,आजको विनिमय दर कस्तो छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य केही उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा कायम भएको...

  • ‘नेप्से एआई’ बाट सतर्क रहन प्रहरीको आग्रह

    ‘नेप्से एआई’ बाट सतर्क रहन प्रहरीको आग्रह

    काठमाण्डाै |  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एपबाट भइरहेको ठगीबारे सर्वसाधारणलाई सचेत गराएको छ । फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा देखिने विज्ञापनमार्फत प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न प्रलोभन दिइने र इन्स्टल गरेपछि मोबाइल वा कम्प्युटरमा...

  • ७४ जिल्लामा फैलियो डेंगी

    ७४ जिल्लामा फैलियो डेंगी

    काठमाडौं। देशका ७४ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ ।पछिल्लो एक सातामा १६० जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, झन्डै आठ महिनामा दुईहजार ७२० जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ...

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौं | मंगलबार संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०÷८१ पेस गर्ने सम्भावित कार्यसूची छ। शिक्षा, विज्ञान...

  • सुनसरीमा बस र विङ्गर ठोक्किदा ४ जनाको मृत्यु, २३ घाइते

    सुनसरीमा बस र विङ्गर ठोक्किदा ४ जनाको मृत्यु, २३ घाइते

    सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एक आपसमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान करिब ७ बजे काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको...