June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

टर्कीमा ६.१ रेक्टर स्केलको भूकम्प, एक जनाको मृत्यु, २९ घाइते

टर्कीमा ६.१ रेक्टर स्केलको भूकम्प, एक जनाको मृत्यु, २९ घाइते

काठमाडौं । टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८१ वर्षीया महिला छिन् । भग्नावशेषबाट निकालिएको केही समयपछि उनको मृत्यु भएको हो ।केन्द्रबिन्दु सिन्डिर्गी सहरमा भएको भूकम्पका कारण करिब दर्जनौँ भवन भत्किएका छन् भने  दुई जना पुरिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका…

आज गाईजात्रा मनाइदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज गाईजात्रा मनाइदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान…

  • सप्तकोशीमा पानीको वहाव बढेसँगै २८ वटा ढोका खोलियो

    सप्तकोशीमा पानीको वहाव बढेसँगै २८ वटा ढोका खोलियो

    कोशी।केही दिनदेखिको लगातार वर्षाका कारण सप्तकोशीको जलसतह बढेको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी बराजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । मापन...

  • आज श्रावण शुक्ल पूर्णिमाः जनै पूर्णिमा, क्वाँटी खाने दिन

    आज श्रावण शुक्ल पूर्णिमाः जनै पूर्णिमा, क्वाँटी खाने दिन

    काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु...

  • भेनेजुएलाका राष्ट्रपति पक्राउ ५ करोड डलर दिने अमेरिकाको घोषणा

    भेनेजुएलाका राष्ट्रपति पक्राउ ५ करोड डलर दिने अमेरिकाको घोषणा

    काठमान्डौं |  संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ गर्नेलाई ५ करोड डलर दिने भएको छ।अमेरिकाले मादुरोलाई पक्राउ गर्नका लागि जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर गरी ५ करोड डलर पुर्‍याएको हो। अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले पहिले घोषणा गरिएको २...

  • उत्तराखण्ड पहिरो जाजरकोटका १३ जना बेपत्ता

    उत्तराखण्ड पहिरो जाजरकोटका १३ जना बेपत्ता

    सुर्खेत । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् ।उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आज एक विज्ञप्ति जारी...

  • देशभर मनसुनको प्रभाव, साना नदीमा आकस्मिक बाढीको जोखिम

    देशभर मनसुनको प्रभाव, साना नदीमा आकस्मिक बाढीको जोखिम

    काठमाडौँ । मनसुनको न्यून चापीय रेखा तराई क्षेत्रमा रहेकाले देशभर मनसुनको प्रभाव देखिएको छ। तर, जलवाष्पयुक्त हावाको प्रभाव कमजोर रहेकाले अधिकांश भू-भागमा आंशिक बदली मात्र देखिएको छ। कोशी प्रदेशका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, मोरङ,...

  • मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक

    मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक

    काठमाडौं । मधेश युनाईटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को रहेको छ । खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले...

  • उखु किसान आन्दोलित,मागे अनुदानको निरन्तरता

    उखु किसान आन्दोलित,मागे अनुदानको निरन्तरता

    महोत्तरी । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान...

  • रास्वपाद्धारा राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडाको राजीनामा माग

    रास्वपाद्धारा राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडाको राजीनामा माग

    काठमाडौं।प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ। बुधबार प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद मनिष झाले कुलिङ पिरियडमा हेरफेरमा सभापति खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।छानबिन प्रतिवेदनले व्यक्तिको नाम नलेखेको...

  • नेप्सेमा सामान्य सुधार, २.३५ अंकले बढ्यो बजार

    नेप्सेमा सामान्य सुधार, २.३५ अंकले बढ्यो बजार

    काठमाडौँ । आज नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से बुधबार २.३५ अंकले बढेर २८३६.३५ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२० कम्पनीका २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ७ अर्ब ६३ करोड १३ लाख...

  • ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनोरो घरमै नजरबन्द

    ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनोरो घरमै नजरबन्द

    काठमाडौं।ब्राजिलका एक न्यायाधीशले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई सामाजिक सञ्जाल प्रतिबन्ध उल्लंघन गरेको आरोपमा घरमै नजरबन्दमा राख्ने आदेश दिएका छन् ।सोमबार आएको यो निर्णयले अदालत र दक्षिणपन्थी राजनीतिज्ञ बोल्सोनारोबीचको तनावलाई झन् चर्काएको समाचार संस्था एएफपीले जनाएको छ । पछिल्लो आदेश गत महिना...

  • न्याय परिषद्‌ नियमावली २०७४ खारेज गर्न नेपाल बारको माग

    न्याय परिषद्‌ नियमावली २०७४ खारेज गर्न नेपाल बारको माग

    काठमाडौं। नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली, २०७४मा गरिएको पहिलो संशोधन खारेज गर्न माग गरेको छ । सोमबार बारले विज्ञप्ति निकाल्दै उक्त संशोधनले न्यायाधीश नियुक्तिमा विभेद गरेको र संविधान विपरीत रहेको भन्‍दै खारेज गर्न माग गरेको हो। ‘न्याय परिषद्‌ नियमावली,...