मन्त्रिपरिषद बैठकका २५ निर्णय
काठमाडौं।सरकारले नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खराब आचरण प्रदर्शन गरेको तथा कार्य क्षमताको अभाव रहेको भन्दै ओझालाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरूङले...









