June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति,आज ४ बजे शपथ

बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति,आज ४ बजे शपथ

हेटौंडा । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् ।कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ ।प्रदेश प्रमुख देवकोटाले सरकार गठनका लागि दिएको दिउँसो…

पानी पार्ने प्रणाली तराईतिर, यी स्थानमा धेरै भारी वर्षा हुने

पानी पार्ने प्रणाली तराईतिर, यी स्थानमा धेरै भारी वर्षा हुने

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ। त्यो भनेको पानी पार्ने प्रणाली नेपालको तराई नजिक अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सोमबार बिहान मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका पनि तराईका भूभागमा पानी परिरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार…

  • के छ आज विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं।नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटबढ भएको छैन। आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो...

  • प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जादै

    प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जादै

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जाँदैछन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण सम्मेलन ५ देखि ८ अगस्ट २०२५ सम्म तुर्कमेनिस्तानको...

  • यो सात महिनामा ६ लाख ४७ हजार विदेशी पर्यटक नेपाल भित्रिए

    यो सात महिनामा ६ लाख ४७ हजार विदेशी पर्यटक नेपाल भित्रिए

    काठमाडौं।सन् २०२५ को जुलाई महिनामा ७० हजार १९३ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।बोर्डका अनुसार, यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो । कोभिड १९ का कारण सुस्ताएको पर्यटन आवागमनमा ९९ प्रतिशतले सुधार...

  • रुपन्देही-३ को उपनिर्वाचनका लागि दल दर्ता खुला

    रुपन्देही-३ को उपनिर्वाचनका लागि दल दर्ता खुला

    काठमाडौँ । आगामी १७ कात्तिकमा हुने रुपन्देही- ३ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगले निर्वाचन आयोगमा दर्ता रहेका दलले उपनिर्वाचनको प्रयोजनका लागि साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ता गर्न...

  • आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    काठमाडौं । आज राष्ट्रिय कोदो दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गत असर ३० गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो । बहुगुणीका अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा...

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    काठमाडौँ ।आइसीसी टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार विश्वकपको ग्लोबल छनोट नेपालमा हुने जानकारी दिएको छ । प्रतियोगिता २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ ।...

  • बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित

    बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित

    रामेछाप ।  बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको आज बिहीबारका लागि तय गरिएको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । शपथग्रहण कार्यक्रम आज दिउँसो १ बजेका लागि तय गरिएको थियो। तर प्रदेश प्रमुख दिपकप्रसद देवकोटा स्वास्थ्यमा समस्या देखाए आज बिहानै काठमाडौं...

  • आज साउन १५ : खीर खाएर मनाइँदै

    आज साउन १५ : खीर खाएर मनाइँदै

    काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो...

  • इन्द्र बानियाँ काँग्रेस बागमतीको संसदीय दलको नेतामा निर्वाचित

    इन्द्र बानियाँ काँग्रेस बागमतीको संसदीय दलको नेतामा निर्वाचित

    हेटौडा । इन्द्रबहादुर बानियाँ नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै संसदीय दलको नेता बनेका हुन् । बानियाँले २२ मत प्राप्त गरेका छन् भने लामाको पक्षमा १४...

  • १ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    १ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १४ सयले बढेर तोलाको एक लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९३...

  • साउदी अरबमा विदेशीहरुले पनि सम्पत्ति किन्न सक्ने

    साउदी अरबमा विदेशीहरुले पनि सम्पत्ति किन्न सक्ने

    काठमाडौँ । विदेशीहरूले पनि अब साउदी अरबमा सम्पत्ति किन्न सक्ने भएका छन् । साउदी अरेबियाले अब यहाँ खरिद गरिएको घरजग्गामा विदेशीहरूले स्वामित्व अधिकार पाउने नयाँ कानुन ल्याएको हो । यो कानून शुक्रबार, जुलाई २५ मा 'उम्म अल-कुरा गजट' मा प्रकाशित...