June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

कम्बोडियाको हमलामा थाइल्याण्डमा मृत्यु हुनेको संख्या १२ पुग्यो

कम्बोडियाको हमलामा थाइल्याण्डमा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन्। कम्बोडियाले थाई गाउँको बीचमा दुई वटा बीएम-२१ रकेट प्रहार र गोली हानेर गरेको आक्रमणमा एक सैनिकसहित १२ नागरिकको मृत्यु भएको बताएको हो ।  थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले ३५ जना घाइते भएको जनाएको छ । थाई अधिकारीहरूको प्रतिवेदनअनुसार, सुरिन…

नेपाल चिकित्सक संघद्धारा आन्दोलनको चेतावनी

नेपाल चिकित्सक संघद्धारा आन्दोलनको चेतावनी

काठमाडौं।नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै पुन: आन्दोलनको चेतावनी दिएको छ ।संघका महासचिव डा.सन्जिव तिवारीले बुधबार जारी गरेको विज्ञप्तिमार्फत सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै तत्काल सहमति कार्यान्वयनको माग गरेका छन् । गत असार २४ गते प्रधानमन्त्रीको निर्देशनमा नेपाल चिकित्सक संघ र सरकारका तर्फबाट तीनजना मन्त्रीहरूबीच उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी…

  • उपमेयर कल्पना हरिजनको छडके अनुगमन।

    उपमेयर कल्पना हरिजनको छडके अनुगमन।

    जिल्ला रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ मा  महाजिदिया देखि पर्सा चौकको बिचमा पवन पैलेसको दक्षिण साइडमा रहेको होटल  द  हेभेन ड्रिम होटेलमा छडके  अनुगमन नगरपालिकाको उपमेयर कल्पना हरिजन को सँयोजकत्व सहित नगर प्रहरी निरीक्षक नितेश तिवारी लगायत पालिकाको...

  • उपमेयर कल्पना हरिजनको होटेलमा छडके अनुगमन ।

    उपमेयर कल्पना हरिजनको होटेलमा छडके अनुगमन ।

    जिल्ला रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ मा पर्ने  महाजिदिया देखि पर्साको बिचमा पर्ने होटेल पवन प्यालेटको दक्षिण तिर पर्ने द हेभन ड्रिम होटेलमा  लुम्बिनी सँस्कृतिक नगरपालिकाको अनुगमन समितिको सँयोजक  उपमेयर कल्पना हरिजन, नगर प्रहरी निरीक्षक नितेश तिवारी लगायत...

  • भेरीमा टिपर खस्यो, चालक सहित तीन बेपत्ता

    भेरीमा टिपर खस्यो, चालक सहित तीन बेपत्ता

    सुर्खेत- भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्।गए राति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए।...

  • आज पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस

    आज पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस

    काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ ।नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।विसं १९८१ असार १५ गते...

  • मंगलबार यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    मंगलबार यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो...

  • देशभर मनसुनी वायुको प्रभाव : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    देशभर मनसुनी वायुको प्रभाव : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको जानकारी दिएको छ । जसका कारण हाल मधेश र बागमती प्रदेश लगायत देशका...

  • नेपाल र चीनबीच चार वटा परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर

    नेपाल र चीनबीच चार वटा परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र ...

  • इजरायली सेनाको आक्रमणमा परी ६७ जना मारिए

    इजरायली सेनाको आक्रमणमा परी ६७ जना मारिए

    काठमाडौं। इजरायली सेनाको गोलीबारीमा उत्तरी गाजामा कम्तीमा ६७ जना मारिएका छन् ।संयुक्त राष्ट्रसंघको राहत सामग्री बोकेका ट्रकहरूको प्रतिक्षा गरिरहेका ६७ जना मारिएका गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।वीवीसीका अनुसार संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले खाद्यान्न बोकेका २५ वटा...

  • शिवभक्तका लागि श्रावण सोमबारको विशेष महत्व

    शिवभक्तका लागि श्रावण सोमबारको विशेष महत्व

    काठमाडौं । आज यो वर्षको पहिले साउने सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ । आजको दिन श्रद्धालु भक्तजनहरु व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र...