June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

राशफोर्डलाई भित्र्याउदै बार्सिलोना

राशफोर्डलाई भित्र्याउदै बार्सिलोना

काठमाडौँ । इङल्याण्डका फरवार्ड मार्कस राशफोर्ड बार्सिलोना जाने भएका छन् । राशफोर्डलाई बार्सिलोनाले म्यानचेस्टर युनाइटेडबाट लोनमा भित्र्याउन लागेको मिडिया रिपोर्टमा उल्लेख छ । राशफोर्डलाई भित्र्याउने विषयमा मौखिक सहमति भएको र अब छिट्टै मेडिकल हुने दाबि गरिएको छ । २७ बर्षिय राशफोर्डले गत सिजन एस्टन भिल्लाबाट प्रिमियर लिगमा खेलेका थिए । उनले १७ खेलमा ४ गोल…

मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनालाई पालना गर्न प्रधानमन्त्रीको अपिल

मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनालाई पालना गर्न प्रधानमन्त्रीको अपिल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको भन्दै सतर्क रहन आग्रह गरेका छन् । उनले मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न आग्रह गर्दै अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन् । उनले…

  • अफताब आलमको फैसलाबिरुद्ध सर्वोच्चमा पुनरावेदन

    अफताब आलमको फैसलाबिरुद्ध सर्वोच्चमा पुनरावेदन

    काठमाडौं।  नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गएको छ ।महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया अघि बढेको छ । सर्वोच्च अदालत मुद्दा शाखाका अनुसार...

  • विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई अल्टिमेटम

    विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई अल्टिमेटम

    काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई २० दिनको अल्टिमेटम दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए कडा आन्दोलनमा जाने चेतावनी दिदै अल्टिमेटम दिएको हो । महासंघले आन्दोलनको स्वरुप...

  • ऊर्जा मन्त्रालयको कार्यसम्पादन ८० प्रतिशत, ६३१ मेगावाट विद्युत् थप

    ऊर्जा मन्त्रालयको कार्यसम्पादन ८० प्रतिशत, ६३१ मेगावाट विद्युत् थप

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले एक वर्षको अवधिमा उल्लेखनीय नीतिगत सुधारसँगै भौतिक पूर्वाधारको विकास, विद्युत् उत्पादन तथा अन्तरदेशीय व्यापारमा महत्वपूर्ण प्रगति हासिल गरेको बताएका छन् । मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा विहीबार मन्त्रालयमा पत्रकार...

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । सामाजिक अभियन्ता युवराज पौडेल सफलले राष्ट्रिय पहिचान र धार्मिक आस्था भएको घण्टीलाई कुनै पनि दलको चुनाव चिन्ह बनाउन नमिल्ने र...

  • साफ यू-२० महिला च्याम्पियनसिप: आज नेपाल र श्रीलंका भिड्दै

    साफ यू-२० महिला च्याम्पियनसिप: आज नेपाल र श्रीलंका भिड्दै

    काठमाडौँ । नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज श्रीलंकाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार दिउसो २: ४५ बजेदेखि शुरु हुदैछ । बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुने यो खेलको प्रत्यक्ष प्रशारण 'Sportzworkz' युट्युब च्यानलबाट हुने...

  • आज साउने संक्रान्ति, कस्तो छ पौराणिक महत्व ?

    आज साउने संक्रान्ति, कस्तो छ पौराणिक महत्व ?

    काठमाडौँ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र...

  • सिरियाली सेनाको मुख्यालयमा इजरायलको भिषण आक्रमण

    सिरियाली सेनाको मुख्यालयमा इजरायलको भिषण आक्रमण

    काठमाडौँ । इजरायलले सिरियाली राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको मुख्यालयमा आक्रमण गरेको बताएको छ । सिरियाली स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा एक जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएको छ । इजरायलका रक्षामन्त्री इजरायल कान्ट्जले चेतावनीको समय सकिएको भन्दै...

  • स्लो ओभर रेटका कारण इङल्याण्डलाई दुई अंकको कारवाही

    स्लो ओभर रेटका कारण इङल्याण्डलाई दुई अंकको कारवाही

    काठमाडौँ । इङल्याण्डको विश्व टेस्ट च्याम्पियनसिपमा २ अंक घटेको छ । लर्ड्समा भारतविरुद्धको तेस्रो टेस्ट खेलमा स्लो ओभर रेटका कारण दुई अंक कटौती भएसँगै अब विश्व टेस्ट च्याम्पियनसिपमा तेस्रो स्थानमा झरेको छ । बेन स्टोक्सको नेतृत्वमा रहेको इङल्याण्डलाई स्लो ओभर...

  • लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत

    लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत

    काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम...

  • फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

    फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

    काठमाडौं । फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो । लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । संगीत...

  • सहिद समरक ए डिभिजनको नयाँ लोगो र ट्रफीको डिजाइन आव्हान

    सहिद समरक ए डिभिजनको नयाँ लोगो र ट्रफीको डिजाइन आव्हान

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद समरक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइन आव्हान गरेको छ ।  एन्फाले एक सूचना प्रकाशित अग्र्दै शहिद स्मारक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइनका लागि आवेदन आहृवान गरेको...