June 19, 2026, Friday
२०८३ असार ५, शुक्रबार

Author: lumbini tajakhabar

टेस्ट क्रिकेटमा वेस्ट इन्डिजको लज्जास्पद किर्तिमान, २७ रनमा अलआउट !

टेस्ट क्रिकेटमा वेस्ट इन्डिजको लज्जास्पद किर्तिमान, २७ रनमा अलआउट !

काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजको तेस्रो खेलमा पनि जित हासिल गरेको छ । यस खेलमा वेस्ट इन्डिजको दोस्रो इनिङ केवल २७ रनमा सिमित भयो । यो टेस्ट इतिहासको दोस्रो सबैभन्दा कम स्कोर र डे-नाइट टेस्टमा सबैभन्दा कम स्कोर हो । यस टेस्टमा वेस्ट इन्डिजलाई जित्नको लागि २०४ रनको लक्ष्य थियो । तर मिचेल…

मन्त्री गुप्तालाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

मन्त्री गुप्तालाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा दिन निर्देशन दिएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका हुन् । घुस प्रकरणमा अडियो सार्बजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएका थिए । मन्त्री गुप्तामाथि गत वर्षको पुसमै कास्कीस्थित मालपोत कार्यालयका…

  • रुसले जहाज वाहक ‘एडमिरल कुज्नेत्सोभ’ को बिदाई गर्दै

    रुसले जहाज वाहक ‘एडमिरल कुज्नेत्सोभ’ को बिदाई गर्दै

    काठमाडौँ । रूसले आफ्नो एकमात्र ‘श्रापित’ विमान वाहकलाई अन्तिम बिदाई गर्ने तयारी गरिरहेको छ । सोभियत मूलको एडमिरल कुज्नेत्सोभलाई अब निष्क्रिय पार्ने तयारी भइरहेको छ । अर्थात्, यदि यसलाई निष्क्रिय पारियो भने, रूस विश्वको महाशक्ति हुनेछ जससँग कुनै पनि विमान वाहक...

  • महिला युरोकपको क्वाटरफाइनलको समीकरण पुरा

    महिला युरोकपको क्वाटरफाइनलको समीकरण पुरा

    काठमाडौँ । जारी महिला युरोकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ टिमको टुंगो लागेको हो । जस अनुसार समुह ए बाट नर्वे र स्वीजरल्याण्ड, समुह बी बाट स्पेन र इटाली, समुह सी बाटस्विडेन र...

  • स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

    स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरु नफर्किएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गरेकी छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीसँग जवाफ माग गरेकी हुन् ।...

  • तोलामा ११ सय बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड

    तोलामा ११ सय बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड

    काठमाडौं । आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९१ हजार ८ सय...

  • आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

    आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं।नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको...

  • मौद्रिक नीति सार्वजनिक

    मौद्रिक नीति सार्वजनिक

    काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट गभर्नर विश्व पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेका हुन् । गभर्नर विश्व पौडेलले आर्थिक गतिविधि बढाउन लचिलो मौद्रिक नीति ल्याइएको...

  • काठमाडौं महानगरले २५ अर्ब ११ करोड ४३ लाखको बजेट ल्याउने

    काठमाडौं महानगरले २५ अर्ब ११ करोड ४३ लाखको बजेट ल्याउने

    काठमाडौं। काठमाडौं महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको छ। शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले खर्च र आम्दानीको आधारमा आगामी वर्षको लागि सीमा निर्धारण गरेको हो। सो क्रममा आगामी आर्थिक वर्ष २०८२/०८३...

  • सरकार र सुनचाँदी व्यवसायीबिच सहमति,आजबाट सुन पसलहरु खुल्ने

    सरकार र सुनचाँदी व्यवसायीबिच सहमति,आजबाट सुन पसलहरु खुल्ने

    काठमाडौं। विलासी करको विरोधमा आन्दोलन गर्दै आएका सुनचाँदी व्यवसायीहरूले सरकारसँगको सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच विभिन्न बुँदामा सहमति जुटेको हो। यस सहमतिसँगै देशभरका सुनचाँदी पसलहरू शुक्रबारदेखि नियमित सञ्चालनमा आउने भएका...

  • टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा

    टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा

    काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको...

  • क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

    क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

      काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी...

  • फेरी पक्राउ परे पूर्व दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल

    फेरी पक्राउ परे पूर्व दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल

    काठमाडौं।दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ।उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ गरिएको हो । युनलाई अप्रिलमा महाभियोग लगाएर पदबाट हटाइएको थियो। उनले डिसेम्बरमा ६ घण्टाका लागि सैनिक शासन लागू गरेका थिए।...

  • आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

    आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

    काठमाडौं।आज आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश...