सैनामैना ८ दुधराक्ष बाँसगढी खानेपानी तथा सरसफाइ सम्बन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन्
असोज १८, सुर्यपुरा, रुपन्देही। असोज १६गते । रुपन्देहीको सैनामैना ८ दुधराक्ष बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था खानेपानी सरसफाइ सम्बन्धि अन्तक्रिर्या कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको सुरुवातमै संस्थाका वरिष्ठ उपाध्यक्ष निरु बहादुर पुलामीले उपस्थिति सम्पूर्ण लाई स्वागत गर्दै...









