October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार

मिटर ब्याज र ठगि विरुद्ध कपिलवस्तुमा जुलुस प्रदर्शन।

किसान मजदुर मार्च द्वारा वित्तीय शोषण तथा उत्पीडित विरुद्ध एक होऔ, सम्पुर्ण किसान मजदुर एक होऔ भन्ने मुल नाराका साथ मिटर ब्याज तथा ठगि विरुद्ध किसान मजदुर संघर्ष समितिका जिल्ला अध्यक्ष हरिशंकर दुबे र सह-सचिव तथा वाणगंगा नगरपालिकाको अध्यक्ष प्रकाश रैदासको नेतृत्वमा जुलुस प्रदर्शन गरिएको हो जसमा साहु वा हुनेखानेले मिटरमा पैसा लगानी गरेर गरीब जनताको रगत चुसी घरवार विहिन बनाएको भनि जिल्ला अध्यक्षले बताएका छन साथै सरकारले समेत वास्ता नगरी पिडितलाइ थप पिडा भएको जिल्ला सह सचिव ले लुम्बिनी ताजा खबरलाइ बताएका छन सो जुलुस प्रदर्शन कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय अगाडी तौलिहवामा भएको हो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement