March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०, शनिबार

उपमेयर कल्पना हरिजनको छडके अनुगमन।

जिल्ला रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ मा  महाजिदिया देखि पर्सा चौकको बिचमा पवन पैलेसको दक्षिण साइडमा रहेको होटल  द  हेभेन ड्रिम होटेलमा छडके  अनुगमन नगरपालिकाको उपमेयर कल्पना हरिजन को सँयोजकत्व सहित नगर प्रहरी निरीक्षक नितेश तिवारी लगायत पालिकाको अन्य कर्मचारीको रोहवरमा ३ युवती  सहित फेला परेको जसमा नबालिका समेत रहेकि छ भने होटेल दर्ता बिना नै सँचालन रहेको उपमेयरले जानकारी दिईन र निजहरुलाई ईलाका प्रहरी कार्यालय लुम्बिनी राखिएको छ भने स्थानिय सहित सांस्कृतिक नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्ष कमल अख्तर खान  रोहबरमा होटलमा ताल्चो लगाइयो। सँचालक माथि थप अनुसन्धान भईरहेको समेत जानकारी प्राप्त भएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement