June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

सरकारका प्रवक्ता भन्छन् : गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन

सरकारका प्रवक्ता भन्छन् : गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रियासमेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको जिकिर गरे । उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे ।…

बेङ्गलुरुले पहिलो पटक आईपीएल क्रिकेटको २०२५ को उपाधि जित्याे

बेङ्गलुरुले पहिलो पटक आईपीएल क्रिकेटको २०२५ को उपाधि जित्याे

  काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।मंगलबार अहमदाबादमा सम्पन्न खेलमा बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जावले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । पञ्जावका शंशाकं सिंहले सर्वाधिक ६० रन बनाए पनि टिमको हार टार्न सकेनन्…

  • सेयर बजार राताम्मे, ३५ अंकले घट्यो

    सेयर बजार राताम्मे, ३५ अंकले घट्यो

    काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ ।अघिल्लो दिन नेप्से परिसूचक  १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको थियो। सो दिन ९...

  • कान्तिलोकपथ ४ दिन बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्ने सकिने

    कान्तिलोकपथ ४ दिन बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्ने सकिने

    काठमाडौं । कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । कान्तिलोकपथ अन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न हुने भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनमा...

  • विश्वकप लिग– २ मा नेपालको स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित

    विश्वकप लिग– २ मा नेपालको स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित

    काठमाडौं । करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्य पूरा गर्दै कीर्तिमान...

  • सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा

    सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा

    काठमाडौं । आज देशभर सार्वजनिक यातायातका साधन बन्द हुँदा यात्रीहरु मर्कामा परेका छन् । काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ । तर...

  • जेठ १९: दरबार हत्याको २४औँ स्मृति दिवस

    जेठ १९: दरबार हत्याको २४औँ स्मृति दिवस

    काठमाडौं ।  पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी...

  • कमल थापा र दीपक सिंहसहित ७ जना रिहा

    कमल थापा र दीपक सिंहसहित ७ जना रिहा

    काठमाडौं । आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।प्रहरीले उनीहरुलाइृ जिम्मा जमानीमा छोडेको हो ।  थापालाई भेट्न पुगेका राप्रपाका सांसद सिंहलाई पनि प्रहरीले प्रहरी परिसरबाटै पक्राउ गरेको...

  • हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको ‘ लोकार्पित

    हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको ‘ लोकार्पित

    काठमाडौं । खेल पत्रकार हिमेशरत्न बज्राचार्यद्वारा लिखित ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तकको लोकार्पण गरिएको छ । आइतबार नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान राजुकाजी शाक्यले एक कार्यक्रमबीच पुस्तकको लोकार्पण गरे । पुस्तकमा नेपाली खेलकुद पत्रकारितामा करिब तीन दशक अनुभव बटुलिसकेका पत्रकार बज्रचार्यले...

  • महँगियो पेट्रोलियम पदार्थको मूल्य

    महँगियो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं।सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ हेरफेर गरेको छ।नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेल र मट्टीतेलमा एक रूपैयाँ बढाएको जानकारी दिएको छ।...

  • आज रातो मच्छेन्द्रनाथको भोटो देखाईंदै ,उपत्यकामा सार्वजनिक बिदा

    आज रातो मच्छेन्द्रनाथको भोटो देखाईंदै ,उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्राको अवसरमा आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत...